नेपालगञ्ज- नेपालगञ्ज पश्चिम नेपालको स्वास्थ्यको केन्द्र विन्दु मानिन्छ । यहाँ आधा दर्जनबढी ठूला अस्पताल छन् । विशेषज्ञ चिकित्सक बस्ने मेडिकल छ्याप्छ्याप्ती छन् । पश्चिम नेपालका २४ जिल्लाका मानिसको उपचारको थलो नै हो नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज र कोहलपुरको मेडिकल कलेज पश्चिम नेपालका विरामीको रिफरल सेन्टरको रुपमा रहेका छन् । सुविधा सम्पन्न स्वास्थ्य संस्थाको […]