टियागोभन्दा सस्तो मूल्यमा एमजीको नयाँ ईभी

काठमाडौं । एमजी मोटर्स इन्डियाका प्रेसिडेन्ट एण्ड म्यानेजिङ डाइरेक्टर राजिव छावाले भारतीय बजारमा चाँडै कम मूल्यको विद्युतीय कार सार्वजनिक गर्ने बताएका छन् । उनले मिडिया अन्तर्वार्तामा एमजीको नयाँ ईभी भारतकै सबैभन्दा कम मूल्यको हुने जनाएका हुन् । अहिले भारतमा सार्वजनिक भएको मध्ये सबैभन्दा सस्तो मोडल टाटा टियागो हो । बेलायती अटोमोवाइल ब्राण्ड मोरिस ग्यारेजले भारतीय […]

सम्बन्धित सामग्री

पारामाउन्ट मोटर्सको एमजी कमेट ईभी र एमजी ४ ईभी नेपाली बजारमा

एमजी गाडीका लागि नेपालको आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजी कमेट ईभी र एमजी ४ ईभी सार्वजनिक गरेको छ ।

फोटोन ईभी पिकअप ट्रक नेपालमा ल्याउने तयारी

काठमाडाैं– नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कर्मसियल भेहिकल्स प्रालिले यही आउँदो नाडा अटो सो २०८० मा आफ्नो ईभी पिकअप ट्रक र १४/१५ ईभी भ्यान लन्च गर्ने तयारी गरेको छ । नेपालमा उपलब्ध हुने उक्त इलेक्ट्रिक टीएम १ (ईभी पिकअप ट्रक) पूर्ण रुपमा नेपाली भूगोल सुहाउँदो रहेको कम्पनीको दाबी छ । यस ईभी पिकअप […]

वुलिङका ईभी कार नेपाली बजारमा

काठमाडौं । ईभी नेपाल मोटर्सले वुलिङका ईभी कार नेपाली बजारमा भित्र्याएको छ । लामो समयदेखि दुई पांगे्र सवारीको बिक्री वितरण गर्दै आएको ईभी नेपालले चार पांग्रे सवारीको बिक्री सुरु गरेको हो । यसका लागि कम्पनीले काठमाडौंको नक्सालमा नयाँ शोरुम समेत संचालनमा ल्याएको छ । वुलिङ मोटर्स अन्तर्गत्को पीटी एसजीएमडब्लू मोटर इन्डोनेसियाका लागि नेपालको आधिकारिक बिक्रेता […]

नाडा ईभी एक्स्पोमा टाटा मोटर्सको आज अन्तिम दिन

काठमाडौं, ९ असोज । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि.ले बिहीबारदेखि नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभी एक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनमा राखेको छ । नाडा ईभी एक्स्पोमा टाटा मोटर्सको प्रदर्शनी गर्ने आज अन्तिम दिन हो । प्रदर्शनमा टिगोर ईभी, नेक्सन ईभी डार्क तथा नाडा ईभी एक्स्पोमा नै सार्वजनिक […]

चार दिने नाडा ईभी एक्स्पो भृकुटीमण्डपमा सुुरू

नेपालको इतिहासमै पहिलो नाडा ईभी एक्स्पो शुरु भएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो शुरु भएको हो । अर्थमन्त्री जनार्दन शर्माले पहिलो नाडा ईभी एक्स्पोको शुभारम्भ गरेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले ईभी एक्स्पो नाडाको मात्रै नभई देशकै भएको बताए । मन्त्री शर्माले नेपालमा विद्युतीय गाडी प्रवद्र्धन गर्ने सरकारको नीतिबाट पछि नहट्ने […]

ईभी अटो शो नाडाको मात्र होइन हाम्रो पनि हो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले ईभी अटो शो नाडाको मात्र नभएर सम्पूर्ण नेपालीको भएको जिकिर गरेका छन् । बिहीबारबाट राजधानीमा शुरु भएको नेपालको पहिलो ईभी अटो शो को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।‘ईभी अटो नाडाको मात्र होइन अब हाम्रो हो । अहिले विश्व नै ग्रीन अर्थतन्त्रको बहसमा प्रवेश गरिसकेको अवस्था छ। कसरी वातावरणमैत्री उत्पादन र प्रयोगमा ध्यान दिने भन्ने बहस चलिरहेको अवस्थामा नाडाले वातावरणमैत्री विद्युतीय सवारीको प्रदर्शनी शुरु गरेको छ । यसप्रति सरकार खुशी छ, आ

नाडा ईभी एक्स्पो ६ असोजदेखि

नेपालमा पहिलोपटक नाडा ईभी एक्स्पो हुने भएको छ । पेट्रोल र डिजेलका गाडी आयातमा प्रतिबन्ध लगाएपछि विद्युतीय गाडीहरुको मात्र प्रदर्शनी आयोजना गर्न लागेको हो ।नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बिहीबार बसेको नाडाको केन्द्रीय कार्यसमितिको बैठकले पहिलो पटक नाडा ईभी एक्स्पो २०२२ गने निर्णय गरेको हो ।उक्त ईभी एक्स्पो आगामी ६ देखि ९ असोजसम्म काठमाडौंको भृकुटीमण्डप […]

टाटाले अब नेपाली बजारमा टिगोर ईभी पनि भित्र्याउने

टाटा मोटर्सले अब विद्युतीय सेग्मेन्टमा टिगोर ईभी छिट्टै नेपाल भित्र्याउने भएको छ । हाल कम्पनीले विद्युतीय सेग्मेन्टमा एउटा मात्र कार नेक्सन ईभीको विक्रीवितरण गरिरहेकोमा अब टिगोर ईभी पनि भित्र्याउने भएको हो । टिगोर ईभी भारतीय बजारमा निकै लोकप्रिय सेडान कार हो । तर सोही मोडलको पेट्रोलियम टिगोर भने हाल कम्पनीले नेपाली बजारमा पनि विक्री वितरण गरिरहेको छ । पाँच सिटर कम्प्याक्ट सेडान टिगोरले बजार प्रवेश गरेसँगै निकै लोकप्रियता कमाइरहेको छ ।यसै सेग्मेन्टमा हालैमात्र भारतीय बजारमा टाटा टिगोर ईभी सम