धनकुटा बेंशीफाँटका किसानलाई आँप बेच्न भ्याइनभ्याई

धनकुटा  : धनकुटाको बेंशीफाट क्षेत्र आँप उत्पादनको पकेट क्षेत्र मानिन्छ। बेंशीफाटका बगैँचामा मालदह, कलकत्तिया बम्बईलगायत आँप पाकेर धमाधम बिक्री भइरहेका छन्। जिल्लाका अरुण र तमोर नदीका किनारमा विशेष गरि आँप फल्ने क्षेत्र हुन्।जिल्लाका मुलघाट, बेलाहाराबेशीं, फमामेटार, साप्तीङटार, सफाइधाप, चानुवा, दमार लगायतका क्षेत्रमा आँप खेती हुने गरेको छ। धनकुटा नगरपालिका–९ की गीता थापालाई यतिबेला आँप टिप्न भ्याइनभ्याइ छ। अबको केही दिनमा बजारमा आँप बिक्री नगरे आँप बिग्रने चिन्ता छ। १५ रोपनी

सम्बन्धित सामग्री

छिम्सुवा बेँसीमा ढकमक्क फुलेको आँप

काठमाडौँ, २ चैत । धनकुटा नगरपालिका–९ स्थित छिम्सुवा बेँसीमा किसानले व्यावसायिक रुपमा गरेको आँपखेती बगैँचामा ढकमक्क फुलेको आँप । जङ्गली बँदेल र बाँदरले अन्नबाली खाएर हैरान बनाउन थालेपछि यहाँका ३५ घर परिवारले विसं २०५३ देखि आँप रोप्न सुरु गरेको उनीहरुले बताए । रासस

बँदेल र बाँदरको दुःखले धनकुटाका किसान आँप खेतीतर्फ

२ चैत, धनकुटा । जंगली बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका–९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन् । डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन् । अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगाउन पर्ने तनावबाट मात्र मुक्त भएका छैन उनीहरुले आँप खेतीबाट मनग्य आम्दानीसमेत लिन […]

किसानलाई ५२ हजार वटा फलफूलका विरुवा वितरण

धनकुटा : छथर जोरपाटी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ। व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन संघीय सरकारको ५० लाख अनुदानमा ५१ हजार ७५५ फलफूलका विरुवा वितरण गरेको हो। छवटा वडा रहेको गाउँपालिकाका सबै वडामा कृषक समूह बनाई शतप्रतिशत अनुदानमा आँप, लिचि, अनार, कागती, सुन्तला र एभोकाडोका...

लकडाउनमा आँपले बजार पाएन

धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका–४ को तल्लो क्षेत्रमा आँप पाक्न सुरु गरेको छ । तर बजार व्यावस्थापन नहुँदा लाखौ मूल्यको आँप त्यसै खेर गएको छ ।

तमोर नदीमा दुई बालक बेपत्ता

धनकुटा : तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गा स्थित तमोर नदीको प्याङ्गे दोभानबाट दुईजना बालकहरू बेपत्ता भएका छन।  आठराई गाउँपालिका ५ छातेढुङ्गा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ जुकेटारका १८ वर्षीय रन्जित शेर्पा तमोर नदिमा बेपत्ता भएका हुन। आँप खान तमोर नदीमा किना...

आँपले धानेको बस्ती

धनकुटा नगरपालिका वडा नम्बर ९ छिम्सुवाका किसान बद्री कार्कीलाई यो बेला आँप टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ। उहाँले करिब ३० रोपनी क्षेत्रफलमा आँप खेती गर्नु भएको छ।

‘फलफूल फल्छ, झर्छ तर खाने कोही छैन’

धनकुटा नगरपालिका –४ छारा गाउँका घनश्याम बरालले तत्कालिन कुरुले गाबिसमा रहेको घर छाड्नुभएको ७ बर्ष पुग्यो । घर वरिपरि केही बोट आँप, लिची, अनारलगायतका फलफुल छन् । फलफुल फल्छ पाक्छ र झर्छ । खाइदिने कोही छैन ।