काठमाडौं, १२ जेठ । आँप हामी फलको राजा भनेर चिन्ने गर्दछौ । यो आँप म्यान्गीफेरा इन्डीका परिवारमा पर्दछ । आँपको प्रयोग गरेपनि यसको फाइदाबारे हामी धेरैलाई जानकारी नहुन सक्छ । आँप नेपालको प्रिय फल हो । आँप मन नपर्ने कमै मासिन होलान् । हामीले कैयौ प्रजातिका आँपहरु खाने गर्दछौं । आँपको सिजन आएसँगै हरेक ठाउँमा […]