सर्लाही । देशकै सबैभन्दा ठूलो बागवानी केन्द्र सर्लाहीले यस वर्ष ठेक्का नलागेपछि कर्मचारी खटाएर आँप बिक्री गरेको छ । आँप बिक्री गरेर ५२ लाख रुपैयाँभन्दा बढी राजस्व बैंक दाखिला गरेको केन्द्रका प्रमुख पद्मप्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार अझै एक लाख रुपैयाँ हाराहारीको आँप बिक्री हुन बाँकी छ । केन्द्रले आँप बिक्रीबाट अघिल्लो वर्षको […]