सरकार भन्छ : पैसावाल मात्र भिजिट भिसामा जाने हो

काठमाडौं : वार्षिक १० लाख आम्दानी नहुने नेपाली अब भिजिट भिसामा विदेश घुम्न नपाउने भएका छन्। सरकारले भिजिट भिसामा विदेश जानका लागि कम्तिमा १० लाख रूपैयाँ वार्षिक आम्दानी हुनैपर्ने र ५ लाख रूपैयाँ खातामा देखाउनैपर्ने शर्त तेर्स्याएको छ। भिजिट भिसामा विदेश गई रोजगारी गरी बस्ने, अलपत्र पर्ने गरेको निहुँमा यस्ता शर्त अघि सारेर विदेश भ्रमणमा नै बन्देज गर्न लागेको हो। सरकारले भिजिट भिसामा विदेश जान चाहने नेपालीका अगाडि सारेको शर्तअनुसार मासिक कमाइ कम्तिमा ८० हजार रूपैयाँ हुनु प

सम्बन्धित सामग्री

‘जनतालाई हैरानी दिने काम बन्द गर्नू’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन्।  उपप्रधानमन्त्री एवं गृहमन्त्री...

भिजिट भिसा : लाखाैँ असुली युएई पुर्याएर अलपत्र, अभियुक्त फरार

काठमाडौं : वैशाख  २०७८ मा विश्वभरी महामारीको रुपमा कोरोना भाइरस फैलिरहेको थियो। आफूले गर्दै आएको काम पनि कोरोना महामारीले खोस्यो।सर्लाहीका कृष्ण प्रसाद ढकाल रोजगारीको खोजीमा धेरै भौँतारिए। तर, पनि भने अनुसारको काम पाउन सकेनन्। अन्त्यमा वैदेशिक रोजगारीमा जाने सोच बनाए।रोजगारीको खोजीमा रहेका ढकालले ‘द गोर्खा म्यानपावर ओभरसिज प्रा.लि’का सञ्चालक जय बहादुर विकलाई भेटे। आफ्नो कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता भएको साथै वर्किङ भिसामा युएई पठाउने बताए।रोजगारीको खोज

‘भिजिट भिसा’ लिएर रोजगारीका लागि विदेश नजान गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर रोजगारी गर्न पाउने प्रलोभनमा नपर्न सूचित गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भिजिट भिसामा पर्यटकका रुपमा मात्र विदेश जान पनि सुझाएको छ ।मन्त्रालयले पछिल्लो समय नेपाली नागरिकहरु भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायतका विभिन्न कठिनाइ भोगिरहेको गुनासो आइरहेको भन्दै भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने भिस

भिजिट भिसामा विदेश जाँदा अब विमानस्थलबाट नफर्काइने

इमेल/एसएमएसबाट पूर्वस्वीकृति दिने अध्यागमनको तयारी  पर्यटक भिसा (भिजिट भिसा)मा विदेश जाने क्रममा अब विमानस्थलबाट फर्कनु नपर्ने भएको छ । यससम्बन्धी प्रस्ट मापदण्ड बनाई अनलाइनमार्फत भिजिट भिसाको पूर्वस्वीकृति दिने व्यवस्था कार्यान्वयन गर्ने सरकारको तयारी...

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेले भोलिदेखि अनिवार्य स्वघोषणा गर्नुपर्ने

व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले बिहीबारदेखि स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने भएको छ ।  भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने व्यवस्था गरेको हो ।वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिनेजस्ता प्रवृत्ति देखिएपछि स्वघोषणापत्र भर्नुपर्ने व्यवस्था गरिएको वैदेशि

भिजिट भिसामा कडाई, पालना गर्नुपर्छ १९ बुँदे निर्देशन

गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई पत्र लेखेर आवश्यक व्यवस्था गर्न भन्दै १९ बुँदे निर्देशन दिएको छ । भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनकि भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको हकमा कडाइ गर्न थालेको हो । उक्त समस्या समाधानका लागि केही अघि …

भिजिट भिसामा सरकारको नयाँ व्यवस्था

काठमाडौँ । नेपाल सरकारले पर्यटक भिसामा विदेश जाने सम्बन्धमा नयाँ व्यवस्था ल्याएको छ। अध्यागमन विभागले नयाँ कार्यविधि कार्यान्वयनमा नल्याउँदासम्म गृह मन्त्रालयले पछिल्लो व्यवस्थालाई परिमार्जन गरेको हो। गृह मन्त्रालयका अनुसार खाडी मुलुकका हकमा कम्तीमा दुई पटक गइसकेको र खाडीभन्दा बाहेककाको हकमा कम्तीमा एक पटक गएकाले भिजिट भिसा जान पाउने छन्। वार्षिक न्यूनतम ५ लाख रुपैयाँ कर […]

अध्यागमनका ९ अधिकृत तानिए

काठमाडौँ । पर्यटक प्रवेशाज्ञा(भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जाने यात्रुहरूलाई सेटिङ गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृत फिर्ता गरिएका छन् । गृह मन्त्रालयले बिहीबारको पत्रबाट ती ९ जना अध्यागमन अधिकृतलाई फिर्ता गर्ने निर्णय गरेको हो । मानव तस्करलाई सघाएको देखिन आएको भन्दै मन्त्रालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई विमानस्थल अध्यागमन […]

घुम्ने भिसामा काम गर्न विदेश नजाऔँ, ठगीमा पर्नबाट आफैँलाई बचाऔँ

सामान्यतया भिजिट भिसा भनेको आफ्नो देशबाट अर्को देशमा घुम्न जाने भिसा हो । यो निश्चित समयका लागि हुन्छ । त्यो निश्चित समय पुरा भएपछि घुमेर फर्कने हो । तर पछिल्लो समय युवाहरू भिजिट भिसामा वैदेशिक रोजगारीमा जाने क्रम एकदमै बढेको छ । भिजिट भिसामा वैदेशिक रोजगारीमा गएर समस्यामा परेर नेपाल फर्किएपछि पिपल फोरममा न्यायका लागि आउनु भएकाहरुको आधारमा भन्नुपर्दा कोरोना महामारीपछि भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने र समस्यामा पर्ने क्रम बढेको छ ।कोरोना महामारीको असर गन्तव्य देशमा पर्दा कामको माग पनि कम आउनु र विभिन्न का...

विदेश जाने ४० वर्षभन्दा कम उमेरका महिलाले सिफारिस लिनुपर्ने कुरा उठ्यो कसरी?

काठमाडौं : पहिलो पटक भिजिट भिसा (पर्यटन भिसा)मा विदेश जना लागेका महिलाहरूका लागि अध्यागमन विभागले कडाइ गर्ने नियम ल्याउन लागेको छ। विभागले भिजिट भिसा सम्बन्धी नयाँ कार्यविधिलाई संशोधन गर्दै थप कडाइ गर्ने नियम ल्याउन लागेको हो। विभागले पठाएको कार्यविधि गृह मन्त्रालयको कानुन शाखामा पुगेको छ। गृह मन्त्रालयले विभागले गरेको संशोधनलाई स्वीकृत…