अध्यागमनका ९ अधिकृत तानिए

काठमाडौँ । पर्यटक प्रवेशाज्ञा(भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जाने यात्रुहरूलाई सेटिङ गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृत फिर्ता गरिएका छन् । गृह मन्त्रालयले बिहीबारको पत्रबाट ती ९ जना अध्यागमन अधिकृतलाई फिर्ता गर्ने निर्णय गरेको हो । मानव तस्करलाई सघाएको देखिन आएको भन्दै मन्त्रालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई विमानस्थल अध्यागमन […]

सम्बन्धित सामग्री

अधिकृत छाडेर मेयरमा प्रतिस्पर्धा गरेका गिरी हारेको एक सातामै फेरी अधिकृत !

काठमाडौँ । नेपाल बिद्युत् प्राधिकरणमा अधिकृत तहको जागिर छाडेर काभ्रेको बनेपा नगरपालिकाको मेयर पदमा उठेका कञ्चनराज गिरी फेरि अधिकृत बनेका छन् । निर्वाचनमा पराजित भएसँगै हुँदाखाँदाको सरकारी जागिर छाडेर राजनीतिमा लागेको भन्दै आलोचना खेपेका गिरीले नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान(नाथम)मा अधिकृत तहमा नाम निकालेका हुन् । गतवर्ष नै दिएको परीक्षामा पहिलो नम्बरमा नाम निकालेपछि […]

झापामा एक मतदान अधिकृत कारबाहीमा, मापसेको आरोपपछि सहायक मतदान अधिकृत अस्पतालमा

काठमाडौँ । झापामा एक मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका–६ स्थित पाणिनी मावि मतदान केन्द्र ‘ग’ मा खटिएका मतदान अधिकृत शैलेन्द्रकर्ण कारबाहीमा परेको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । कर्णले एकपक्षीय गरेको आरोप लागेपछि उनको स्थानमा गए राति नै अर्का मतदान अधिकृत खटाइएको उनले बताए । यस्तै, मादक पदार्थ सेवन गरेको […]

सबै मतदान केन्द्रमा अधिकृत तोकिए

बैतडी : यही वैशाख ३० गते हुने स्थानीय तहको  निर्वाचनका लागि बैतडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्। जिल्लाका २ सय ५ ओटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका हुन्।मुख्य निर्वाचन अधिकृत तिलबहादुर कार्कीका अनुसार सबै  मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै सहायक कर्मचारीहरु समेत तोकिएका छन्।तोकिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई यही वैशाख २३ र २४ गते जिल्ला सदरमुकाममा तालिम दिइने र त्यसपछि  नियुक्ति दिएर कार्

३ स्थानीय तहका निर्वाचन अधिकृत फेरिए

१८ वैशाख, काठमाडौं । तीन स्थानीय तहका निर्वाचन अधिकृत फेरिएका छन् । महोत्तरीको साम्सी गाउँपालिका, बाजुराको बुढीगंगा गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिकाका निर्वाचन अधिकृत फेरिएका निर्वाचन आयोगले जनाएको छ । साम्सीका निर्वाचन अधिकृत दिलिपकुमार प्रधान र बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापितलाई जिम्मेवारी पूरा नगरेको आरोपमा आयोगले कारबाहीको सिफारिससमेत गरेको छ । बुढीगंगाका निर्वाचन अधिकृत स्थापित […]

भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर !

काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर भएको छ । पालिकाको चुनाव नजिकिएका बेला भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ ।  अधिकारी चितवन जिल्ला अदालतमा चौथो नम्बरका न्यायाधीश हुनुहुन्छ । उहाँभन्दा अगाडि केशवप्रसाद अधिकारी र गायत्रीप्रसाद रेग्मी जिल्ला न्यायाधीश हुनुहुन्छ ।  आयोगको चैत २८ गते बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको आयोगले ...

स्थानीय तह निर्वाचन: मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए

निर्वाचन आयोगले आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा रहने मुख्य निर्वाचन अधिकृत र पालिकामा खटिने निर्वाचन अधिकृत तोकेको छ।...

स्थानीय तह चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए !

काठमाण्डाै - वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्धितीय श्रेणीका अधिकृत कर्मचारीलाई आउँदो २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने आयोगले जनाएको छ ।आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई चुनावबारे अभिमुखीकरण तालिम दिने तयारी गरेको छ । स्थानीय तह चुनावका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्श...

तोकिए निर्वाचन अधिकृत, को कहाँ ?

१३ चैत, काठमाडौं । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा […]

मुख्य निर्वाचन अधिकृत र अधिकृत सिफारिस

काठमाडौँ । न्याय परिषद्को बैठकले स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सिफारिस गरेको छ । परिषद्का अध्यक्ष कामु प्रधानन्यायाधीश दीपककुमार, कानुनमन्त्री दीलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीश मिरा खड्का, सदस्यहरू रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ सम्मिलित बैठकले ४६७ जनालाई निर्वाचनमा खटाउन सिफारिस गरेको हो । न्याय परिषद् बैठकबाट आगामी स्थानीय तह निर्वाचनका लागि […]

प्रधानसेनापतिद्वारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट तालिम तथा प्राविधिक अधिकृत आधार तालिम सम्पन्‍न भएको छ।प्रधानसेनापति थापाले तालिमका सहभागी २३ महिला, १२८ पुरुष तथा ४ विदेशी अधिकृत क्याडेट गरी १५५ अधिकृत क्याडेटहरु तथा श्रीलंकाबाट डिग्री समाप्त गरी स्वदेश फर्केका २ जनासहित जम्मा १५७ जना अधिकृत क्याडेटहरुलाई उपसेनानी दर्जाको आयुक्त पद प्रदान गरेका थिए।