काठमाडौं : वैशाख २०७८ मा विश्वभरी महामारीको रुपमा कोरोना भाइरस फैलिरहेको थियो। आफूले गर्दै आएको काम पनि कोरोना महामारीले खोस्यो।सर्लाहीका कृष्ण प्रसाद ढकाल रोजगारीको खोजीमा धेरै भौँतारिए। तर, पनि भने अनुसारको काम पाउन सकेनन्। अन्त्यमा वैदेशिक रोजगारीमा जाने सोच बनाए।रोजगारीको खोजीमा रहेका ढकालले ‘द गोर्खा म्यानपावर ओभरसिज प्रा.लि’का सञ्चालक जय बहादुर विकलाई भेटे। आफ्नो कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता भएको साथै वर्किङ भिसामा युएई पठाउने बताए।रोजगारीको खोज