काठमाडौं : सर्वोच्च अदालतको फैसलालाई संसदीय समितिले चुनौति दिएको छ।अदालतले निजगढ विमानस्थलको सम्पूर्ण काम रोक्न र त्यसको विकल्प खोज्न आदेश दिए पनि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानूनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएको हो।समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कानून परिवर्तन गरेर भए पनि सबै हिसाबले उपयुक्त उक्त विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि