खुम्बु क्षेत्रमा तीव्र प्रतिस्पर्धाले हवाई सुरक्षामा सम्झौता, नियामक मूकदर्शक

१७ कात्तिक, काठमाडौं । सगरमाथा आधारशिविर पदयात्राका लागि अहिले सयौं पर्यटक खुम्बु क्षेत्रमा छन् । सोही मौकामा वायुसेवा कम्पनीहरूको व्यापारको आकर्षक अवसर समेत यो सिजन बन्ने गर्छ । दैनिक कैयौं हेली उडान/अवतरण लुक्लाभन्दा माथिको क्षेत्रमा हुने …