शीर्ष १० ब्रोकर कम्पनीमध्ये ५ वटाबाट खरिद, ५ वटाबाट नै बिक्री

आजको सेयर कारोबारमा शीर्ष १० ब्रोकर कम्पनीमध्ये ५ वटाबाट खरिद भएको छ भने ५ वटाबाट नै बिक्री भएको छ। यससँगै ठूला ब्रोकर कम्पनीहरूको कारोबारमा खरिद र बिक्री समान देखिएको छ। आज शीर्ष खरिद गर्ने ब्रोकर कम्पनीहरूमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, डाइनामिक मनी म्यानेजर सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन्। त्यसैगरी, शीर्ष बिक्री […]