काठमाडौँ । सरकारले कम्पनीहरूको बक्यौता कर, शुल्क, दस्तुर तथा जरिबाना बुझाउने समयसीमा २०८३ साल पुस मसान्तसम्म थप गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयले मंगलबार सूचना जारी गर्दै कारोबारलाई निरन्तरता दिन वा कम्पनीको दर्ता खारेज गर्न चाहने कम्पनीहरूलाई बक्यौता विवरण तथा रकम बुझाउने अवधि थप गरिएको जनाएको हो। कार्यालयका अनुसार अर्थ […]