नेविसंघको प्रदर्शन : ‘पाप त लाग्छ रवि दाइ’ (तस्वीरहरू)

२ जेठ, काठमाडौं । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको कांग्रेसले भ्रातृ संस्थालाई सडकमा उतारेको छ । नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार …

सम्बन्धित सामग्री

अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

त्रिचन्द्र क्याम्पसका नेपाल विद्यार्थी संघले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन्।...

कांग्रेस पार्टी कार्यालयमा नेविसंघको प्रदर्शन

काठमाडौं, ७ चैत्र । नेपाल विद्यार्थी संघले आइतबार विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग राख्दै नेतृत्वलाई दबाब दिएको छ । आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई विधानसम्मत १२औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । नेपाली कांग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका विद्यार्थी नेताहरुको व्यवस्थापन नै अहिलेको […]

पार्टी कार्यालय बाहिर नेविसंघको प्रदर्शन

काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले पार्टीको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेको छ। आइतवार सानेपामा नेविसंघले विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेको हो। नेविसंघ संघर्ष समितिले नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई विधानसम्मत मागहरु पूरा गर्न ज्ञापनपत्र बुझाएको हो। नेविसंघका पूर्व केन्द्रिय…

सरकारविरुद्ध नेविसंघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। त्यसक्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रदर्शनका क्रममा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि त्यसको विरोधमा नेविसंघले प्रदर्शन […]

प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २३ असार । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनमा उत्रिएको छ । त्रिचन्द्र क्याम्पस रोडअघि नेविसंघले आज विरोध प्रदर्शन गरेको हो ।   विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनसमेत गरेका थिए । र, प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सरकारविरुद्ध जडिबुटीमा नेविसंघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– राजधानीको जडिबुटीमा विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। नेपाल विद्यार्थी संघ निकट कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजीसमेत गरेका छन्। प्रदर्शनकारीहरुले मसाल जुलुस निकाल्नुका साथै प्रधानमन्त्री ओलीको पुतलासमेत जलाएका छन्। त्यसक्रममा उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो। प्रदर्शनका कारण केहीबेर सडक अवरुद्धसमेत भएको थियो। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन […]

राष्ट्रपति कार्यालय अगाडी नेविसंघको प्रदर्शन

काठमाडौँ । संसद् विघटनको विरोधमा नेपाल विद्यार्थी सङ्घले राष्ट्रपति कार्यालय अगाडी प्रदर्शन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर निर्वाचन मिति घोषणा गरेपछि नेपाल विद्यार्थी सङ्घले राष्ट्रपति कार्यालय अगाडी सडकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरू पक्राउ परेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रपति निवास अगाडि नेविसंघको प्रदर्शन

नेपाली कांग्रेसनिकट नेविसंघले राष्ट्रपित निवास शीतलनिवास अगाडि विरोध प्रदर्शन गरेको छ । नेविसंघका नेता दुजाङ शेर्पाको नेतृत्वमा शीतलनिवास अगाडि प्रदर्शन गरिएको हो

भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

२ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो । तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका […]

संसद विघटनको विरोधमा नेविसंघको प्रदर्शन

१ माघ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै नेविसं‌घका कार्यकर्ताले सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । हेर्नुहोस् तस्वीरहरु