राष्ट्रपति कार्यालय अगाडी नेविसंघको प्रदर्शन

काठमाडौँ । संसद् विघटनको विरोधमा नेपाल विद्यार्थी सङ्घले राष्ट्रपति कार्यालय अगाडी प्रदर्शन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर निर्वाचन मिति घोषणा गरेपछि नेपाल विद्यार्थी सङ्घले राष्ट्रपति कार्यालय अगाडी सडकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरू पक्राउ परेका छन् ।

सम्बन्धित सामग्री

राष्ट्रपति कार्यालय अगाडि नेविसंघको प्रदर्शन

७ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको भन्दै राष्ट्रपति कार्यालय अगाडि नेपाल विद्यार्थी संघले शुक्रबार प्रदर्शन गरेको छ । प्रधानमन्त्रीले विश्वासको मत नलिई वा पदबाट राजीनामा नदिई सरकार गठनका लागि गरेको सिफारिसको आधारमा …