नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनाल पार्टीको काममा सक्रिय हुन थालेका छन् । स्वास्थ्यमा सुधार भएपछि उनी पार्टीको काममा सक्रिय हुन थालेका हुन् । मिर्गौला प्रत्यारोपणपछि भारत र स्वदेशमै पनि लामो समय आरामरत खनाल स्वास्थ्य सामान्य बन्दै गएपछि पार्टीको काममा सक्रिय हुन थालेका हुन् । एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले खनाल आज पार्टी कार्यालयमा पुगेर विदेश विभागको पहिलो बैठकमा सहभागी भएको जानकारी दिए । खनाल पार्टीको विदेश विभाग प्रमुखको समेत जिम्मेवारीमा रहेक
काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ । भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नुभएका खनाल स्वास्थ्यमा सुधार आएसँगै आज साेमवार स्वदेश फर्कनुभएको हो ।
नेता खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभयो ।
त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले एमाले फुटेको नभइ आफूहरूले विद्रोह गरेको बताउनुभयो । अध्यक्ष केपी शर्मा ओ...
काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएका छन्। उपचारका लागि भारतका रहेका नेता खनाल सोमबार नेपाल फर्किएका हुन्। भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो। स्वास्थ्यमा सुधार भएसँगै उनी स्वदेश फर्किएका हुन्। नेता खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल […]
न्युज अफ नेपाल , काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल सोमबार दिउँसो उपचारपछि स्वदेश फर्किदै छन्। मिर्गौल प्रत्यारोपणका लागि गत असार २ गते दिल्लीस्थित एपोलो अस्पताल पुगेका खनाल स्वास्थ्यमा सुधार आएपछि स्वदेश फर्किएका हुन ।उनको मिर्गौला प्रत्यारोपण सफल भई पूर्णरुपमा स्वास्थ्य निको भएको नेकपा एसले जनाएको छ।एमाले विभाजन गरी बनेको एकीकृत समाजवादीको […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल सोमबार (भोलि) स्वदेश फर्कने भएका छन् ।
उनी गएको असार २ गते उपचारका लागि भारतको नयाँ दिल्ली गएका थिए । सोमबार काठमाडौं आउने खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
खनालको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्यमा सुधार भएपछि...
काठमाडौं : पूर्व-प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणबाट निको भएका छन्।संक्रमण भएपछि खनाल १८ वैशाखदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थिए। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार आइतबार गरिएको परीक्षणमा खनालको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको हो। अहिले खनालको स्वास्थ्यमा सुधार देखिएको र अझै केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने बताइएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आजै संसदबाट विश्वासको मत लिँदै छन्। संक्रमण भएका सांसदहरूलाई पनि मतदानको छुट्टै व्यव
काठमाडौँ / नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा क्रमिक सुधार भइरहेको छ ।
नर्भिक इन्टरनेशल अस्पतालमा कोभिड–१९ सङ्क्रमित भई उपचाररत दुवैको