कृषि कर्मबाटै ७८ वर्षीय तामाङको वार्षिक आम्दानी १५ लाख

(रौतामाई) उदयपुर– जिल्लाको रौतामाई गाउँपालिका–७ सिरेटारका ७८ वर्षीय जीतुहर्क तामाङको वार्षिक आम्दानी १५ लाख रुपैयाँ छ । तरकारी, बाख्रापालन र फलफूलखेती गर्ने तामाङको कामप्रतिको लगाव र जाँगर देखेर गाँउका सबै छक्क पर्छन् । हरेक दिन बिहान ४ बजे उठेर आर्थिक उपार्जनमा लाग्ने तामाङकै प्रेरणाका कारण सिरेटारका तीन दर्जन बढी युवा व्यावसायिक कृषिमा लागेका छन् । […]

सम्बन्धित सामग्री

ड्रागन फ्रुट खेती गरेर वार्षिक १० लाख आम्दानी

२४ असोज, तनहुँ । जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा ‘ड्रागन’ खेती सुरु गरे कल्पना गौलीले पहिलो वर्षमै रू १० लाख आम्दानी गरेकी छिन् । विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सञ्चालन गर्नुभएकी उहाँले नौ पटकसम्म दुई हजार किलोग्राम उत्पादन गरेकी हुन् । यस वर्ष करिब रू दश लाख […]

बाख्रापालनबाट चार लाख आम्दानी

काठमाडौँ,२० माघ । तनहुँको म्याग्दे गाउँपालिका–५ चिमखानाका कृषक कृष्ण खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गरेका उनले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आएको हो । उनले बाख्रापालनबाट वार्षिक करिब रु चार लाख आम्दानी गर्दै आएका छन् । कृपा कृषि तथा पशु फार्म दर्ता गरेर बाख्रापालन गर्नुभएका खड्का […]

कृषि प्राविधिक पढेका राना च्याउखेतीबाट गर्दैछन् राम्रो आम्दानी

काठमाडौँ,१९ माघ । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आएका छन् । पाँच वर्षअघि कृषि जेटिएको पढाइ पूरा गरेका उनले च्याउखेती गर्दै आएको हो । बाह्रैमहिना च्याउ उत्पदान गर्दै आउनु भएका उहाँले फार्म सञ्चालनका लागि रू सात लाख लगानी गरेका छन् । […]

सयपत्री बिक्री गरेरै आठ लाख आम्दानी

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमा मात्रै रु आठ लाख बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ । गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला बिक्रीबाट गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन् । तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूल गाउँपालिकाले प्रतिकिलो रु दुई सय ५० र कृषक तथा समूहले प्रतिकिलो रु तीन सयका दरले बिक्री गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए ।“किसान तथा समूहले फूलका थ

कुखुरापालनबाटै ४० लाख आम्दानी

सुन्दरहरैँचा– मोरङको सुन्दरहरैँचा-९ स्थित प्रगति टोलका किसान एनकुमार गिरीले १० वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन् । उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् । एनी एन्जल कृषि फार्म प्रालि दर्ता गरेर १५ कठ्ठा जग्गामा  व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा  ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताए ।  दुई करोड लगानीमा फार्म सञ्चालन गरेका गिरीले […]

कृषि व्यवसायबाट मनग्य आम्दानी गर्दै किसान

सुर्खेत (भेरीगङ्गा), २१ भदौ । सुर्खेत लेकबेंसी नगरपालिका–१० का डिलाराम आचार्यले कृषि क्षेत्रमा लगानी गरेर स्वदेशमै केही गर्छु भन्ने सोच बनाए । आचार्यसँग लगानी गर्ने रकम भने थिएन । उनले कर्णाली प्रदेश सरकारले व्याज अनुदानमा कर्जा कार्यक्रम ल्याएको थाहा पाए । उनले १० लाख रुपैयाँ ऋण लिएर भैँसीपालन व्यवसाय सुरु गरे। कुनैबेला स्वदेशमा केही हुँदैन […]

बाख्रापालनबाट मनग्य आम्दानी

काठमाडौँ,८ भदौ । मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन् । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लागेका छन् । “बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भए”, उनले भने । उनको फार्ममा उन्नतजातका बयर, […]

बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी

मोरङको सुन्दरहरैंचा–१  कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन् । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गर्दै आएका छन् । “बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भएँ”, उनले भने । उनको फार्ममा उन्नत जातका बयर, जमुनावारि र लोकल जातका गरेर ७० खसी बाख्रा छन् । सुरुआतमा बुढाथोकीले चार बाख्रा र स–साना पाठा पाठीबाट व्यावसाय थालेका हुन् । ह

बाख्रापालनबाट मनग्य आम्दानी

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन्। पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लागेका छन् । ‘बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भए’, उनले भने । उनको फार्ममा उन्नतजातका बयर, जमुनावारि र […]

नर्सरीबाट लाखौँ आम्दानी

बागलुङ : बहुआयामिक कृषकको रुपमा परिचय बनाउँदै आएका बागलुङको जैमिनी नगरपालिका वडा नम्बर १० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गरेका छन्।२०७३ सालबाट व्यवसायिक कृषि सुरु गरेका आचार्यले २०७७ सालमा नर्सरी सुरु गरेका थिए। अघिल्लो वर्ष ५ हजार अलैँचीका बिरुवा बेचेर २५ हजार आम्दानी गरेका आचार्यले यस वर्ष सुन्तलाका बिरुवा बेचेर ४ लाख २० हजार आम्दानी गरे।उनले यस वर्ष बेच्न मिल्ने गरी १५ हजार सुन्तलाका बिरुवा तयार गरेका थिए। जैमिनी नगरपालिकामा स्थानीय प्रजातिका सुन्तला १५ हजार बि