२४ असोज, तनहुँ । जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा ‘ड्रागन’ खेती सुरु गरे कल्पना गौलीले पहिलो वर्षमै रू १० लाख आम्दानी गरेकी छिन् । विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सञ्चालन गर्नुभएकी उहाँले नौ पटकसम्म दुई हजार किलोग्राम उत्पादन गरेकी हुन् । यस वर्ष करिब रू दश लाख […]