दाङमा जिप दुर्घटना, १३ जना घाइते

दाङ– यात्रुबहाक जिप दुर्घटनामा परेर दाङमा १३ जना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको हो। घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। घाइते १३ जनामध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको […]

सम्बन्धित सामग्री

जिप दुर्घटनामा १३ जना घाइते

मेची राजमार्गको इलाम नगरपालिका १ साँखेजुङस्थित मिलगोलाईमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन् । सडकबाट करिब २ सय मिटर जिप खसेको हो ।

पर्वतमा जिप दुर्घटना‚ १३ जना घाइते

पर्वत : पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन्।बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग जुध्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।जिप सडकबाट हुत्तिएर सडकबाहिरको नालीको भागमा पुगेको छ। केही घाइतेलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए। घाइते सबैलाई उपचारका लाग

ओखलढुंगामा बोलेरो दुर्घटना : ३ जनाको मृत्यु, १३ जना घाइते

ओखलढुंगाको सुनकोशी गाउँपालि–९ बुलडाँडामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । १३ जना घाइते छन् । ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले रातोपाटीलाई बताए ।काफ्लेका अनुसार दुर्घटनामा वर्ष ३५ की मिठुमाया मगर, वर्ष १६ की तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको छ । उनीहरू सिद्धिचरण नगरपालिका–१० बेतिनीका स्थानीय हुन् । ककनीमा एक

जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, १३ घाइते

तनहुँ : ऋषिङ गाउँपालिका–१ धारापानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्। मृत्य हुनेमा व्यास नगरपालिका–५ पाटनकी २५ वर्षीया मनु थापा छन्। मंगलबार दमौलीबाट ऋषिङको भीरकोट जाँदै गरेको ग १ ज ७६०० नम्बरको जिप दुर्घटना भएको हो।गम्भीर घाइते मनुको दमौलीस्थित दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।तिमिल्सिनाका अनुसार घाइते हुनेमा ऋषिङ गाउँपालिका–१ झापुटारका २७ व

धादिङमा जिप दुर्घटना, १ को मृत्यु, १३ जना घाइते

धादिङमा बुधबार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १३ जना यात्रु घाइते भएका छन् ।

गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना, बेहुलासहित १३ घाइते

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा बेहुलासहित १३ जना घाइते भएका छन् । प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना, बेहुलासहित १३ जना घाइते

बुटवल । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङ्जाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप दुर्घटना भएको हो । जिप कालीगण्डकी २ को खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।प्रहरीका अनुस...

गुल्मीमा जिप दुर्घटना : एकजनाको मृत्यु, १३ घाइते

गुल्मी, कात्तिक ३० – गुल्मीमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । अरु १३ जना घाइते भएका छन् । बुधबार राति मलामी गएर तम्घास फर्किँदै गरेका ...

पाँचथरमा जिप दुर्घटना, १३ घाइते

पाँचथर सदरमुकाम फिदिमदेखि फालेलुङ गाँउपालिकाको मेमेङ तर्फ गइरहेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिप मेची राजमार्ग अन्तर्गत फिदिमको सारन्तामा सडकबाट करिव दुई सय मिटर तल खसेको हो ।