एमालेको विजयी जुलुसमा हिँडेको ट्याक्टर दुर्घटना, १३ जना घाइते

मोरङको सुनवर्षी नगरपालिका ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलुसमा गइरहेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बिहीबार को २ च १४३७ नम्बरको ट्याक्टर अनियन्त्रित हुदा दुर्घटना भएको हुँदा १३ जना घाइते भएका हुन् । ट्याक्टर एमालेको जुलुस लिएर जाने क्रममा ट्याक्टर पल्टिएको र १३ जना घाइते भएको स्थानीयवासीले बताएका छन् ।घाइते भएका २६ वर्षीय जालन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनीको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका

सम्बन्धित सामग्री

मोरङमा विजय जुलुसमा गएको ट्याक्टर पल्टँदा १३ जना घाइते

विराटनगर । मोरङमा नेकपा (एमाले)को विजय जुलुसमा सहभागी हुन गएका स्थानीय ट्याक्टर दुर्घटनामा परी घाइते भएका छन् । सुनवर्षी नगरपालिका ६ स्थित सिटौला टोलमा एमालेको विजय जुलसमा गएको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।  को २ च १४३७ नम्बरको ट्याक्टर पल्टँदा भएका घाइतेको विराटनगरमा उपचार भइरहेको छ ।...

विजय जुलुसमा हिँडेकाे ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

विराटनगर : मोरङको सुनवर्षी नगरपालिकामा विजय जुलुस हिँडेकाे ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। नवनिर्वाचित नेकपा एमालेको मेयर उपमेयरको विजय जुलुसमा ट्रयाक्टर दुर्घटना हुँदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ। सुनवर्षी नगरपालिका ६ स्थित सिटौला टोलमा को २ च १४३७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिदा विजय जुलुसमा सहभागी भएको २६ वर्षका जलन्धर राजवंशी र ४० बर्षका राजकुमार सहनीको अवस्था गम्भीर  रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।उनका अनुसार उनीहरुलाई

ट्याक्टर दुर्घटनामा १३ जना घाइते

व्यास नगरपालिका–५ अलैँचेमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । चापाघाटबाट मानहुँकोटतर्फ जाँदै गरेको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कञ्चनपुर ट्याक्टर दुर्घटनाः २ को मृत्यु, ६ जना गम्भीर घाइते

कञ्चनपुर । जिल्लाको बेदकोट नगरपालिकामा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । यस्तै, दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर ...

बर्दियामा ट्याक्टर दुर्घटना १३ घाइते, ६ को अवस्था गम्भिर

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–१० सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । भुरीगाउँबाट बानियाँभारतर्फ जाँदै गरेको भे १ त ३५५० नम्बरको...