‘दुई उत्कृष्ट टोली फाइनल प्रवेश गरेका हुन्। दुवै टोलीका लागि पहिलो पटक इपिएलको उपाधि उचाल्ने अवसर छ। जसले भोलि राम्रो प्रदर्शन गर्छ उही विजेता बन्ने हो। दुवै टोलीमाथि उत्तिकै दबाब छ।’
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आइतबार ओमानसँग खेल्दैछ । खेल ११ बजे बिहान टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । उता ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा पुग्दै दुबै टोली २०२४ को […]
The post नेपाललाई ओमानसँग बदला लिँदै उपाधि जित्ने अवसर first appeared on हाम्रो खेलकुद.
दुईपटक पार्टीको केन्द्रीय सदस्य र एकपटक प्रदेश सभा सदस्यमा पराजय व्यहोरेका राजेन्द्र बजगाईं यसपटक गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेका छन् । पराजयको शृंखला झेलेका नेपाली कांग्रेसका उनले यो पटक जिते व्यवसायबाट राजनीतिमा स्थापित हुने अवसर पनि पाउनेछन् । २०२९ सालमा गोरखाको भीमसेन गाउँपालिका–१ मसेलमा जन्मेका बजगाईं कक्षा ८ […]
लगातार तीन पटक आम निर्वाचन जितेर केन्द्रमा पर्वतको प्रतिनिधित्व गर्ने अवसर पाएका भाग्यमानी नेता हुन्, अर्जुनप्रसाद जोशी । २०५६ सालको संसदीय निर्वाचनमा पहिलो पटक जितेका नेपाली कांग्रेसका जोशीले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पर्वतबाट विजयीको ‘हृयाट्रिक’ गरे । तीन पटक चुनाव जित्दा पनि मन्त्री बन्ने अवसर नपाएका उनलाई ०७४ मा भने चुनाव अनुकल भएन […]
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत शुक्रबार नेपालले घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । खेल नेपाली समयअनुसार बिहान ११ः१५ मा दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल यूएईलाई हराउँदै अघिल्लो महिना ओमानमा आईसीसी–२० विश्वकप ग्लोबल छनोट ‘ए’को सेमिफाइनलमा हार बेहोर्दै गुमाएको विश्वकप खेल्ने अवसरको बदला लिने दाउँमा हुनेछ । […]
The post यूएईसँग बदला लिने अवसर appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत शुक्रबार घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११:१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन् । नेपाल युएईलाई हराउँदै अघिल्लो महिना ओमानमा आइसिसी टि२० विश्वकप […]
क्वार्टरफाइनलसम्म कोभिडविरुद्ध स्वास्थ्य मापदण्ड अपनाउने भन्दै सहारा क्लबले दर्शकविहीन प्रतियोगिता सञ्चालन गर्यो। सेमिफाइनलबाट भने दर्शकले खेल हेर्न अवसर पाउनेछन्। सेमिफाइनलमा दर्शकका लागि ३ सय रूपैयाँ टिकटको मूल्य कायम गरिएको छ।...
एजेन्सी। फ्रान्सका गोलकिपर ह्युगो लोरिसले आज पोर्चुगलविरुद्ध खेल्दा पाँच वर्षअघि फाइनलमा खाएको त्यो गोल अवश्य सम्झनेछन्। थप समयको १९औं मिनेटमा इडरले हानेको गोलमा पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो। आज फ्रान्सलाई उक्त हारको बदला लिने मौका राम्रो अवसर छ। फ्रान्सले फराकिलो अन्तरमा जित्यो भने पोर्चुगलको यात्रा समाप्त हुन पनि सक्छ। प्रशिक्षक डिडियर डेसच्याम्पले जित्नका लागि खेल्ने प्रष्ट पारेका छन्।
काठमाडौं। काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले धनगढी एफसीसँग लिग र प्लेअफमा हारेको बदला लिँदै नेपाल सुपर लिगको उपाधि जित्ने विश्वास व्यक्त गरेका छन्। काठमाडौं धनगढीसँग लिगमा ३–० र प्लेअफमा २–१ ले हारेको थियो। ‘अघिल्ला खेलमा भएका कमीकमजोरीलाई सुधार गरेर तेस्रो खेलमा आफूलाई प्रमाणित गर्ने सुनौलो अवसर छ। उपाधि जित्न हामी भरपुर मिहिनेत गर्छौं,’’ महर्जनले भने। फाइनल शनिबार हुनेछ।