लगातार तीन पटक आम निर्वाचन जितेर केन्द्रमा पर्वतको प्रतिनिधित्व गर्ने अवसर पाएका भाग्यमानी नेता हुन्, अर्जुनप्रसाद जोशी । २०५६ सालको संसदीय निर्वाचनमा पहिलो पटक जितेका नेपाली कांग्रेसका जोशीले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पर्वतबाट विजयीको ‘हृयाट्रिक’ गरे । तीन पटक चुनाव जित्दा पनि मन्त्री बन्ने अवसर नपाएका उनलाई ०७४ मा भने चुनाव अनुकल भएन […]