काठमाण्डाै – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार आज (बुधवार) छाड्नुभएकाे छ । बिहान ११ बजेपछि उहाँले बालुवाटारमा रहेको सरकारी निवासबाट निजी निवास बालकोट जानुभएकाे हाे ।ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता/कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै बालुवाटार लगेका हुन् ।
सयौँँ मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिएकाे एमाले नेता महेश बस्नेतले बताउनुभएको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै ओली निजी...