गौचनका हत्यारालाई कारबाहीको माग गर्दै व्यवसायीले गरे विरोध प्रदर्शन, सुरक्षाको माग :: Pahilopost.com

काठमाडौँ :  नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ।  महासंघमा आवद्ध पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा गौचनका आफन्तजनले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्।  प्रदर्शनमा सहभागीहरुले गौचनलाई शहिद घोषणा गर्नुपर्ने, हत्यारालाई तत्काल खोजी गरी कारबाही

सम्बन्धित सामग्री

नक्कली बाबु बनेका मेयर सिंह विरुद्ध स्थानीयले बुझाए ज्ञापन पत्र

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहलाई कारबाहीको माग गर्दै आइतबार पनि प्रदर्शन भएको छ। मेयर सिंहले नक्कली बाबु बनेर नागरिकता दिएको भन्दै स्थानीयले विगतका दिनमा जस्तै आज पनि विरोध प्रदर्शन गरेका हुन्।...

जनकपुरमा डाक्टर र स्वास्थ्यकर्मीको विरोध प्रदर्शन

१२ असोज, जनकपुरधाम । डाक्टर कुटेको विरोधमा जनकपुरधामका चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गरेका छन् । मणिपाल पोखरा, गुल्मी, चितवनलगायत नेपालको विभिन्न ठाउँहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको दोषीको कारबाही गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाको नेतृत्वमा चिकित्क तथा स्वास्थ्यकर्मीले प्रदर्शन गर्दै कुटपिट घटनामा संलग्नहरुमाथि कडा कारबाहीको माग गरेका छन् […]

‘पुड्के ओखेडाको घर भत्काएको घटना बंग्याइयो’

बझाङको घटना विषयमा अनेरास्ववियुले आइतबार बिहान बालुवाटारमा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। घटनाको जानकारी पाएपछि दोषीउपर कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको राष्ट्रिय दलित आयोगले जनाएको छ।...

बलात्कार आरोपीलाई कारबाहीको माग गर्दै प्रदर्शन

टीकापुर नगरपालिका–५ नुक्लीपुरकी नौ वर्षीय बालिकालाई बलात्कार गर्ने स्थानीय प्रेम शाहीलाई कानुनी कारबाहीको माग गर्दै बालिकाका आफन्तले विरोध प्रदर्शन गरेका छन्।...

बाजुरा विवाद : दोषीलाई कारबाहीको माग गर्दै छैटाैं दिन पनि प्रदर्शन

विद्यार्थी नेता चेतन अयडीको हत्यमा संलग्नलाई कारबाहीको माग राख्दै बाजुरा सदरमुकाम मार्तडीलगायत विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ। हत्यारा पत्ता नलगाएसम्म शव नबुझ्ने भन्दै उनका आफन्तलगायतले आज छैटाैं दिन पनि...

शाहको हत्यारालाई कारबाहीको माग गर्दै खलङ्गामा प्रदर्शन

जाजरकोट – हत्यारालाई कारबाहीको माग गर्दै जाजरकोटमा विरोध प्रदर्शन गरिएको छ । भेरी नगरपालिका-३ स्यालाका १८ वर्षीय प्रकाशजंग शाहको कुटपिटपछि हत्या गरिएको भन्दै दोषीलाई कारबाहीको माग गरी स्थानीय प्रदर्शनमा उत्रिएका हुन् । हत्यारालाई कारबाही गर र समाजमा शान्ति सुरक्षा कायम गर भन्दै मंगलबार खलंगा बजार बन्द गरी बजार परिक्रमा गदै जिल्ला प्रशासन कार्यालयमा समेत पुगेर […]

प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै शिक्षकको प्रदर्शन

जनकपुरधाम : धनुषामा एक प्रधानाध्यापकमाथि भएको दुर्व्यवहारको विरोधमा जिल्लाभरका शिक्षकहरू आन्दोलनमा उत्रेका छन्।प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै शिक्षकहरूले आज जनकपुरधाममा विरोध प्रदर्शन समेत गरेका छन्। धनुषाका शिक्षकहरूले सोमबार विद्यालय बन्द गरेर सुरक्षाको माग तथा घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विरोध जुलुस प्रदर्शन गरेका हुन्।जनकपुरधामको रेल्वे स्टेशनबाट सुरु भएको शिक्षकहरूको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो। ‘शान्ति सुरक्षा कायम गर, शिक

भागरथी हत्याका दोषीलाई कारबाहीको माग गर्दै नेविसंघको विरोध

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्याको विरोध गर्दै नेपाल विद्यार्थी संघले दबाबमूलक विरोध प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितिको आयोजनामा पद्मकन्या क्याम्पसअगाडि आइतबार ¥याली तथा विरोधसभा भएको छ ।   सभामा नेविसंघका...

भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

२ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो । तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका […]

भागरथी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै अखिल (छैठौं) ले प्रदर्शन गर्ने

काठमाडौं । बलात्कारपछि हत्या गरिएको आशंका गरिएकी बैतडीकी किशोरी भागरथी भट्टका लागि न्याय माग्दै अखिल (छैठौं) ले विरोध प्रदर्शन सुरु गरेको छ । ‘बलात्कारी हत्यारा’ लाई कारबाही गर्न दबाव दिन अखिल (छैठौं) ले राजधानीसहित देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न लागेको हो । आइतबार दिउँसो तीन बजे काठमाडौंको माइतीघरमण्डलामा विरोध प्रदर्शन गरिने अखिल (छैठौं) का सचिव सुवाश जिसीले जानकारी दिनुभयो । यस्तै, बुटवल, प्युठानलगायतका स्थानमा पनि प्रदर्शनको तयारी भइरहेको उहाँले बताउनुभयो । प्रदर्शनका क्रममा अखिल (छैठौं) ले भागरथी भट्टको फोटोसहित ‘बलात्कारी हत्यारालाई कारबाही गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्नेछ भने बलात्कार, हत्या र सरकारी उदासिनताबिरुद्ध नारा लगाउनेछ । देशैभरी जहाँ जसरी सम्भव हुन्छ, बलात्कारीलाई कारबाहीका लागि दबाब दिने अखिल (छैठौं) ले जनाएको छ । घरबाट विद्यालय जान हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्टको घर नजिकै जंगलमा शंकास्पद अवस्थामा शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत भट्टको शव माघ २२ गते शरीरभरी निलडाम र लगाएका कपडा च्यातिएको अवस्थामा जंगलमा भेटिएको थियो । यो पनि :  ‘बलात्कारी, हत्यारा’लाई कारवाही गर्न अखिल (छैठौं) को माग बैतडीकी भागरथीलाई न्याय दिलाउन राजमोको माग