चीनले दुई पटक हाइपरसोनिक हतियार परीक्षण गरेको पुष्टि

काठमाडौँ– चीनले जुलाई र अगस्ट गरी दुई पटक नयाँ हाइपरसोनिक हतियार परीक्षण गरेको फाइनेन्सियल टाइम्सले खुलासा गरेको छ । यो खुलासासँगै चीनको भूराजनीतिक प्रतिद्धन्द्धी अमेरिका चिन्तित बनेको छ । क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेना र गुप्तचर अधिकारी स्तब्ध बनेको पत्रिकाले टिप्पणी गरेको छ । पत्रिकाअनुसार चीनले पहिलोपटक जुलाई २७ मा आणविक हतियार क्षमतायुक्त हाइपरसोनिक ग्लाईड भेहिकललाई […]

सम्बन्धित सामग्री

युक्रेन संकटबीच अमेरिकाद्वारा हाइपरसोनिक हतियार परीक्षण

अमेरिकी वायुसेनाले सोमबार आफूहरुले एक हाइपरसोनिक हतियार परीक्षण गरेको जानकारी दिएको छ । उक्त हाइपरसोनिक हतियार आवाजको गतिभन्दा पाँच गुणा तीब्र गतिले उडान भर्नसक्छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार यी परीक्षण शनिबार दक्षिणी क्यालिफोर्नियाको तटमा गरिएको हो ।वायुसेनाले एक बयान जारी गरेर बी–५२ बम्बरमार्फत् एयर–लन्च्ड र्यापिड रेस्पोन्स वेपन छोडिएको हो ।यद्यपि, यो परीक्षणको विषयमा अन्य थप जानकारी भने अहिलेसम्म दिइएको छैन ।

उत्तरकोरियाले प्रहार गर्‍यो एक सातामा दुई वटा क्षेप्यास्त्र

२७ पुस, काठमाडौं । उत्तरकोरियाले हाइपरसोनिक हतियार परीक्षण गरेको एक हप्ता नबित्दै फेरि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । मंगलबार बिहान उत्तरकोरियाले 'शंकास्पद ब्यालेस्टिक क्षेप्यास्त्र' प्रहार गरेको जापान र दक्षिण कोरियाका अधिकारीले जनाएका हुन् । 'हाम्रो …

चिनियाँ हतियारले ‘इन्डो-प्यासिफिक’ मा तनाव : अमेरिकी रक्षामन्त्री

१६ मंसिर, काठमाडौं । अमेरिकी रक्षामन्त्री लियोड अस्टिनले अत्याधुनिक चिनियाँ हतियारका कारण ‘इन्डो-प्यासिफिक’ क्षेत्रमा तनाव बढेको बताएका छन् । बिहीबार रक्षामन्त्री अस्टिनले जुलाईमा चीनले गरेको हाइपरसोनिक हतियार परीक्षण र अत्याधुनिक हतियार विकासका कारण इन्डो-प्यासिफिक क्षेत्रमा तनाव थप चर्किएको बताएका हुन् । ‘जुलाई २७ मा चीनले हाइपरसोनिक हतियार परीक्षण गरेको कुरा हामीलाई थाहा छ’, दक्षिण कोरियाको […]

चीनले एउटा नभई दुईवटा हाइपरसोनिक हतियार परीक्षण गरेको खुलासा

चीनले जुलाई र अगस्ट महिनामा नयाँ हाइपरसोनिक हतियारको दुईवटा परीक्षण गरेको फाइनान्सियल टाइम्स पत्रिकाले खबर दिएको छ ।  आफ्नो भूराजनीतिक प्रतिस्पर्धीको सैन्य क्षमता बढिरहेको भनी अमेरिका चिन्तित भएको छ ।  फाइनान्सियल टाइम्सले बिहीवार छापेको खबरअनुसार, बेइजिङले पहिलोपटक जुलाई २७ मा आणविक हतियार क्षमतायुक्त हाइपरसोनिक ग्लाइड भेहिकललाई पृथ्वीको परिक्रमा गराएर लक्ष्यतर्फ पठाएको थियो ।  त्यसपछि अगस्ट १३ मा चीनले दोस्रो हाइपरसोनिक परीक्षण गरेको थियो ।  यस क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेना र गुप्तचर...