बुस्टर खोप बोकेर दुर्गम गाउँमा नेपाली सेना

नेपाली सेना बुस्टर खोप बोकेर जुम्लाको दुर्गम गाउँमा पुगेको छ। पहिले हतियार बोकेर गस्तीमा सेना निस्केको देखेका स्थानीय कोरोनाविरुद्धको बुस्टर खोप बोकेर गाउँमा पुग्दा चकित भएका छन्।...

सम्बन्धित सामग्री

कर्णाली कोरिडोर निर्माणमा खटिएका सेना र सर्वसाधारणलाई कार्यस्थलमै बुस्टर खोप

सिमकोट – कर्णाली करिडोर निर्माणमा खटिएका नेपाली सेना र सर्वसाधारणलाई कार्यस्थलमै कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइएको छ। कोरिडोरको सुनाखाडा खण्डमा सडक निर्माणमा खटिएका सेना र सर्वसाधारणलाई खार्पुनाथ गाउँपालिकाले बुस्टर खोप लगाएको हो। खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको दुल्लीकुनादेखि लालीबगर क्षेत्रमा सडक निर्माणमा खटिएका नेपाली सेना र सर्वसाधारणलाई आइतबार बुस्टर […]

कसले पाउँछन् अहिले बुस्टर खोप ? कति महिनापछि लगाउने ?

काठमाडौं । सरकारले सोमबारदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुका लागि कोरोनाविरुद्धको बुस्टर खोप दिन थालेको छ । अग्रपंक्तिमा खटिने व्यक्तिहरुको सूची तयार पारेर सरकारले खोप दिन सुरु गरेको हो । अग्रपंक्तिमा खटिने व्यक्तिहरुको सूचीमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, फोहोर संकलन तथा सरसफाइकर्मी, एम्बुलेन्स तथा शव...