काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ । संघीय संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले प्रस्तुत गरिरहनु भएको हो । सरकारले प्रत्येक वर्षको जेठ १५ गते भित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । त्यसअघि, प्रतिनिधि सभा र […]