काठमाडौं । नेपालमा डिजिटल बैंकिङ कारोबार बढ्दै जाँदा अधिकांश बैंकहरुले डिजिटल बैंकिङ प्रणालीमा जोड दिँदै आएका छन् । ग्लोबल आइएमई बैंकले पनि ‘डिजिटल बैंकिङ’ प्रणालीको अवधारणामा जोड दिँदै अगाडि बढिरहेको छ । सामान्यतया बैंकहरूमा तीन प्रकारका कारोबार हुने गर्दछन् । पहिलो जहाँ भौतिकरुपमा बैंकको शाखा कार्यालयमा नै उपस्थित भएर बैंकिङ्ग कारोबार गरिन्छ जुनलाई ‘परम्परागत बैंकिङ्ग’ […]