ग्लोबल आईएमई बैंकले कोर बैंकिङ सिस्टमलाई स्तरोन्नति गरी फिनाकल भर्सन १०.२.२५ सञ्चालनमा ल्याउने भएको छ ।
बैंकले एक सूचना प्रकाशित गर्दै यस प्रायोजनका लागि शुक्रबार दिउँसो ३ बजेदेखि सिस्टम अपग्रेडको कार्य सम्पादन हुने र सोमबारदेखि फिनाकलको लेटेस्ट भर्सनबाट कारोबार सुचारू हुने जानकारी दिएको छ ।
सिस्टम अपग्रेडको समयमा ग्राहकको मागलाई ध्यानमा राखी इन्टरनेट बैंकिङ,...