स्थानीय तहमा जोडिँदै ग्लोबल आईएमई बैंक

बागलुङ । ग्लोबल आईएमई बैंक बागलुङले जिल्लाको सबै स्थानीय तहबाट सेवा प्रवाहको अभ्यास सुरुवात गरेको छ । सेवाग्राहीलाई गाउँमै बैंकिङ...

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैंगिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार […]

ग्लोबल आईएमई बैंक र राजधानी डेरीबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेड र राजधानी डेरी प्रा.लि. बीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरी प्रा.लि. का अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गर्नुभएको छ । समझदारीअनुसार ग्लोबल आईएमई बैंक लिमिटेडले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ । कृषि व्यवसाय गरिरहेका ग्रामीण क्षेत्रका किसानलाई उद्...

ग्लोबल आईएमई बैंक र राजधानी डेरीबीच सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र राजधानी डेरी प्रालिबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार, ग्लोबल आईएमई बैंकले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध […]

ग्लोबल आईएमई बैंक र बीओकेले दिए मर्जर स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष निवेदन

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके) ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन दिएका छन् । ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन बुझाएका हुन् । कार्यक्रममा दुवै बैंकका सञ्चालक […]

ग्लोबल आईएमई बैंक 'युरो मनी अवार्ड फर एक्सलेन्स, २०२२' बाट सम्मानित

ग्लोबल आईएमई बैंक लिमिडेट 'युरो मनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२' बाट सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक र ग्याँस बिक्रेता महासंघबीच सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र ग्याँस बिक्रेता महासंघ नेपालबीच सम्झौता भएको छ । सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्याँस बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् । उपभोक्ताहरुलाई ग्यास खरिद तथा बिक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रबर्द्धनका लागि यी दुई संस्थाबीच सहकार्य गर्ने […]

ग्लोबल आईएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन

ग्लोबल आईएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन भएको छ । मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच शाखाकाे औपचारिक उद्घाटन भएकाे हाे ।

ग्लोबल आईएमई बैंक र तानसेन नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर

कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउन ग्लोबल आईएमई बैंक र तानसेन नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंक र नगरपालिकाको अगुवाइमा हेफर इन्टरनेसनल नेपाल एवं ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रमुख जोगलाल भुसाल र तानसेन शाखा शाखा प्रबन्धक वीरबहादुर सारु तथा […]