किन आए भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले

काठमाडौं, ६ भदौ । भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा छन् । उनी ४ दिन नेपाल भ्रमणमा हुनेछन् । चौथाइवालेले आजै साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवासँगको भेटमा दुई देशबीचको सम्बन्धलगायतका विषयमा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ । उनले प्रधानमन्त्री देउवालाई भारतको सत्तारुढ दल भाजपाका तर्फबाट […]

सम्बन्धित सामग्री

राजनीतिक भेटमा चौथाइवाले

प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मुलुक भारतको भ्रमणमा निस्कने तयारी गरिरहेका बेला भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आइपुगेका छन्।...

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले उच्चस्तरीय भेटघाटमा

५ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौंमा उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त भएका छन् । चौथाइवालेले मंगलबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै भेट गरेका छन् । भेटमा नेताहरूसँग दुई पक्षीय सम्बन्धलाई मजबुत बनाउन […]

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले धनगढीमा, को–को पुगे भेट्न?

काठमाडौं, वैशाख ४ । भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले धनगढी पुगेका छन् । उनी धनगढीमा जारी मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट सोमबार राती  धनगढी पुगेका हुन् । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा र आर्थिक मामिलामन्त्री नरेश शाहीले स्वागत गरेका छन् । […]

प्रचण्ड र  भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता

भारतको ३ दिने भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।आइतबार भाजपा मुख्यालयमा अध्यक्ष प्रचण्ड र नड्डाबीच भेटवार्ता भएको हो । भेटवार्तामा के के कुराकानी भयो भन्ने विषय बाहिर आएको छैन ।अध्यक्ष प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र विदेशमन्त्री एस जयशंकरले प्रचण्डको स्वागत गरेका थिए। प्रचण्ड शुक्रबार ३ दिने भारत भ्रमणमा गएका हुन् ।

यस्तो छ प्रचण्डको भारत भ्रमणको कार्यतालिका

भाजपा अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा भोलि देखि दिल्ली भ्रमणमा जाँदै माओवादी अध्यक्ष प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने छ।भाजपा अध्यक्ष जेपी नड्डासंग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले सहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा. एस जयशंकर र विदेश सचिव विनय मोहन

नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्धमा ‘आइसब्रेक’ भएको छः विजय चौथाइवाले

काठमाडौं, १९ चैत । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाजपा मुख्यालय भ्रमणले दुई पार्टीबीचको सम्बन्धमा आइसब्रेक भएको बताएका छन् । प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्का’ र्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भाजपाका प्रभावशाली नेता चौथाइवालेले भने, “भाजपा अध्यक्ष जगतप्रकाश नड्डाले […]

भाजपा नेताको नेपाल भ्रमण र देउवा पत्नीको राखी कूटनीति

भारतीय जनता पार्टी (भाजपा)का विदेश प्रमुख डा. विजय चौथाइवाले चार दिने नेपाल भ्रमणमा छन्। गत आइतबार काठमाडौं अवतरण गरेका डा. चौथाइवालेले यस बीचमा राजनीतक भेटघाटलाई तीव्रता दिएका छन्।

‘हिन्दुत्वको लक्ष्य बोकेका’ भाजपा नेता विजय चौथाइवालेको अर्थपूर्ण नेपाल भ्रमण

काठमाडौं, ७ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले हिन्दुत्वको मुद्दामा कट्टर छन् । उनले हिन्दुत्वको मुद्दामा विदेशी नेताहरुले आलोचनात्मक टिप्पणी गरेमा त्यसको प्रतिक्रिया दिइहाल्छन् । पछिल्लो समय जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग सामाजिक सञ्जालमा उनको शब्दको द्वन्द्व नै चलेको थियो । भट्टराईले योगी आदित्यनाथले दूध चढाएको […]

भाजपा नेता विजय चौथाइवाले काठमाडौंमा

भारतीय जनता पार्टी विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । आज नेपाल आइपुगेका चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । प्रधानमन्त्री देउवासँगको भेटघाटमा दुई देशको आपसी सम्बन्ध तथा पार्टीस्तरमा सम्बन्ध कायम राख्ने विषयमा कुराकानी भएको बताइएको छ ।त्यस्तै उनले काँग्रेसका नेता प्रकाशशरण महतलाई पनि भेटेका छन् । चार दिनसम्म नेपालमा रहने चौथाइवाले अन्य पार्टीका शीर्ष नेतालाई भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि विदेश मामि

भाजपा विदेश विभाग प्रमुख चौथाईवाले काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटवार्ता

भारतीय विदेश विभागका प्रमुख डा. विजय चौथाइवाले काठमाडौं आइपुगेका छन् । चार दिने अनौपचारिक भ्रमणका क्रममा उनले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा...