भाजपा विदेश विभाग प्रमुख चौथाइवाले उच्चस्तरीय भेटघाटमा

५ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौंमा उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त भएका छन् । चौथाइवालेले मंगलबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै भेट गरेका छन् । भेटमा नेताहरूसँग दुई पक्षीय सम्बन्धलाई मजबुत बनाउन […]