भाजपा विदेश विभाग प्रमुख चौथाइवाले धनगढीमा, को–को पुगे भेट्न?

काठमाडौं, वैशाख ४ । भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले धनगढी पुगेका छन् । उनी धनगढीमा जारी मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट सोमबार राती  धनगढी पुगेका हुन् । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा र आर्थिक मामिलामन्त्री नरेश शाहीले स्वागत गरेका छन् । […]

सम्बन्धित सामग्री

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले उच्चस्तरीय भेटघाटमा

५ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौंमा उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त भएका छन् । चौथाइवालेले मंगलबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै भेट गरेका छन् । भेटमा नेताहरूसँग दुई पक्षीय सम्बन्धलाई मजबुत बनाउन […]

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपाल आउँदै

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले नेपाल आउने भएको छ । नीति अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित अन्तराष्ट्रिय गोष्ठीमा भाग लिनका लागि उनी भदौँ १२ गते नेपाल आउन लागेका हुन् । भदौँ १० गतेदेखि सुरु हुने अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछ भने त्यसलाई समापन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले गर्ने बताइएको छ ।समापन समारोहमा विशिष्ट अतिथिको रुपमा विदेश प्रमुख चौथाइवाले आउन लागेका हुन् । उद्घाटन सत्र एलिस

कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

नयाँदिल्ली – पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ। नयाँदिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा बुधबार बिहान भएको एक घण्टा लामो भेटमा नेपाल–भारत दुई देश तथा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउने […]

आरजु देउवा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं, ११ साउन । उपचारको क्रममा भारतको नयाँ दिल्लीमा रहेकी नेपाली कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् । चौथाइवालेले सामाजिक सञ्जाल ट्विटरमार्फत डा. राणासँगको भेटबारे तस्विर सार्वजनिक गरेका छन् । उनले आरजुसँग दिल्लीमा ६ महिनापछि पूनः भेटेको समेत […]

सुजाताको भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटवार्ता

काठमाडौं, १८ जेठ । पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् । आज दिल्लीमा उनले चौथाइवालेसँग भेटवार्ता गरी नेपाल-भारत सम्बन्धबारे कुराकानी गरेको बुझिएको छ । भेटमा चौथाइवालेले नेपालको विकसित राजनीतिक घटनाबारे चासो राखेको बुझिएको छ । कोइरालाले नेपालको हरेक परिवर्तन देखि विकासमा भारतको सहयोग रहँदै आएको र […]

प्रधानमन्त्री पत्नी आरजु र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

भारत भ्रमणमा रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन्। चौथाइवालेले ट्विट गर्दै राणासँग भेटवार्ता भएको जनाएका छन्। गत भदौमा...

भाजपा विदेश विभाग प्रमुख चौथाईवालाले पूर्वमन्त्री पुनसँग पनि गरे भेटवार्ता

काठमाडौं, ८ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालाले नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् । नेता पुनसँगको भेटवार्ताबारे सन्तोष पुनले लेखेका छन्,-“नेकपा माओवादी केन्द्र का नेता एवम् पूर्ब मन्त्री – वर्षमान पुन (अनन्त) संग भारतीय जनता पार्टी का नेता […]

बालकोटमा ओली र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।  चौथाइवाले सोमबार ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थिए । भेटका क्रममा  चौथाइवालेले भाजपाले नेपालका राजनीतिक दलहरूसँग सुमधुर सम्बन्ध बनाउन चाहेको बताएका थिए । उनले आफ्नो नेपाल भ्रमणको उद्देश्य नै राजनीतिक दलहरूसँग सम्बन्ध सुमधुर बनाउनु रहेको कुरा राखेका बालकोट स्रोतले जनाएको छ ।त्यसको जवाफमा एमाले अध्यक्ष अ‍ोल

किन आए भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले

काठमाडौं, ६ भदौ । भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा छन् । उनी ४ दिन नेपाल भ्रमणमा हुनेछन् । चौथाइवालेले आजै साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवासँगको भेटमा दुई देशबीचको सम्बन्धलगायतका विषयमा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ । उनले प्रधानमन्त्री देउवालाई भारतको सत्तारुढ दल भाजपाका तर्फबाट […]