बेलायतमा चार साता लम्बियो लकडाउन

३१ जेठ, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको लकडाउन अझै पूर्णरुपमा नहट्ने भएको छ । यसअघि जुन २१ बाट पूर्णरुपमा लकडाउन हटाउने तयारी गरिएको भए पनि वरिष्ठ मन्त्रीहरुले थप चार साता लकडाउन थप …

सम्बन्धित सामग्री

बेलायतमा १६ महिनापछि ‘लकडाउन’ हट्यो

एजेन्सी । बेलायतमा कोरोनाको तेस्रो लहर सुरु भएदेखि जारी लकडाउन अन्त्य गरिएको छ । कोरोना महामारी सुरु भएसँगै करिब १६ महिनापछि बेलायतवासी लकडाउन मुक्त भएका हुन् । तर, संक्रमणको त्रास भने झन् तीव्र बन्दै गएको अधिकारीहरुले जनाएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन अन्त्य भएको बताउँदै ‘फ्रिडम डे’ को रूपमा घोषणा गर्नुभएको छ । […]

बेलायतमा घटेन सङ्क्रमण, लकडाउन लम्बियो

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमण बढेपछि बेलायतमा लकडाउन लम्बिएको छ । आउँदो जुलाई १९ तारिखसम्म लकडाउन लम्ब्याइएको बीबीसीले जनाएको छ ।  कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएपछि लकडाउन फेरि थप गरिएको हो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले डेल्टा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा कमी नआएको र दैनिक रुपमा अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढ्दै गएकाले लकडाउन लम्बाइएको बताउनु भएको छ ।  उहाँले जुलाई १९ पछि अवस्था सामान्यतर्फ फर्किने आशा व्यक्त गर्नु भएको छ ।  यस्तै, उहाँले ४० वर्षभन्दा माथिका सबै नागरिकल...

बेलायतमा लकडाउन नहटाउन वैज्ञानिकको सल्लाह

एजेन्सी। बेलायतका वैज्ञानिकहरुले लकडाउन नहटाउन सरकारलाई सल्लाह दिएका छन्। त्यहाँ जुन २१ देखि लकडाउन हटाउने योजना छ। यो मितिलाई केही लम्ब्याउन वैज्ञानिकहरुले आग्रह गरेका हुन्। वैज्ञानिकहरुका अनुसार, कोरोनाको तेस्रो लहरको खतरा अझै छ। संक्रमण दर कम भए पनि भारतीय भेरिएन्टले तर्साइरहेको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिक रवि गुप्ता बताउँछन्। भ्याक्सिनेसन तीव्र पार्दै केही साता लकडाउन कायम राख्न वैज्ञानिकहरुले सरकारलाई सल्लाह दिएका छन्।

बेलायतमा कोरोना संक्रमण अप्रिलयताकै उच्च, लकडाउन लम्बिने सम्भावना

लण्डन । बेलायतमा कोरोना संक्रमण दर  निरन्तर उकालो लाग्दै गएको छ । दैनिक संक्रमण बढ्न थालेपछि सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने योजना लम्बिन सक्ने सम्भावना बढेको छ  ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार शुक्रबार  चार  हजार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या गत अप्रिल १ तारिक पछिकै उच्च हो । बिहीबार तीन हजार ५४२ रहेको संक्रमितको संख्या एकैदिनमा ६ सय भन्दा बढी थपिएको छ । यससँगै बेलायतमा

कोरोना संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो

एजेन्सी। कोरोना भाइरसको संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो पारिएको छ। इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन खुकुलो पारिएको हो। प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि संक्रमण फैलिन नदिन सावधानीका उपाय अपनाउनुपर्ने र एक सातामा दुई पटक परीक्षण गर्नुपर्ने बताए। इंग्ल्याण्ड र स्कटल्याण्डमा लक्षण नभए पनि निःशुल्क कोरोना परीक्षण गर्न पाउने व्यवस्था छ।

बेलायतमा कोरोनाबाट २४ घन्टामा थप ७ जनाको मृत्यु

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अझै पनि आंशिक रुपमा लकडाउन  रहेको बेलायतमा दुई हप्ता अर्थात मे १७ तारिखबाट लकडाउन पूर्ण रुपमा खोल्ने सरकारले घोषणा गरेको छ । तर, लकडाउन खुल्ला गर्नको लागि कोरोना संक्रमण, मृत्यु दर र अस्पतालमा भएका विरामीको अवस्थालाई मध्यनजर गरिने बताए अनुसार नै सबै कुरामा कमी हुँदै गइरहेको छ । पछिल्लो तथ्यांकका आधारमा दुई हप्तापछि लकडाउन खुल्नेमा सबै विश्वस्त छन् । तर, वैज्ञानिकहरुले भने विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमण तीव्र

कोरोनाको नयाँ स्वरूप : बेलायतमा डेढ महिना लकडाउन

कोरोना भाइरसको नयाँ स्वरूप अनियन्त्रित ढंगले फैलिएपछि बेलायतमा सोमबारदेखि डेढ महिना लकडाउनको घोषणा भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले २०२१ मार्चसम्म कडा लकडाउन भएको घोषणा गरेका हुन् । उनले सबैलाई लकडाउन अवधिमा...

एक महिनाका लागि बेलायतमा पूरै लकडाउन

कोरोना भाइरसको नयाँ स्ट्रेनको संक्रमण भेटिएपछि यसको रफ्तार अहिले निकै तिव्र बनेको छ । ब्रिटेनले पूरै देशभरी लकडाउन लागू गरेको छ ।  प्रधानमन्त्री बोरिस जोनसनले लकडाउन घोषणा गर्दै कोरोना विरुद्धको लडाइँमा फेब्रुअरीको मध्यसम्म लकडाउन जारी रहेन बताएका छन् ।  कोरोना भाइरसको नयाँ स्ट्रेनलाई फैलिनबाट रोक्नका लागि यस्तो निर्णय गरिएको प्रधानमन्त्री जोनसनले बताएका छन् । सोमबार आफ्नो सम्बोधनमा सबै स्कुलहरु पनि बन्द रहने जानकारी गराएका हुन् ।  प्रधानमन्त्री जोनसनले सबै स्कुल तथा कलेजहरु अब पुनः घरबाटै चल्ने बताएक...