कोरोनाको नयाँ स्वरूप : बेलायतमा डेढ महिना लकडाउन

कोरोना भाइरसको नयाँ स्वरूप अनियन्त्रित ढंगले फैलिएपछि बेलायतमा सोमबारदेखि डेढ महिना लकडाउनको घोषणा भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले २०२१ मार्चसम्म कडा लकडाउन भएको घोषणा गरेका हुन् । उनले सबैलाई लकडाउन अवधिमा...