ठेकेदार गायब भएपछि सडकको हिलोमै रोपाइँ!

पश्चिम म्याग्दीको ’लाइफलाइन’ मानिने बेनी–दरबाङ सडक अन्र्तगत लाम्पाटा–दरबाङ सडक खण्डको मंगला गाउँपालिका–२, नयाँबजारका स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका छन्।...

सम्बन्धित सामग्री

३५ करोड भुक्तानी लिएपछि ठेकेदार गायब, अन्तर्राष्ट्रिय राजमार्गको काम अलपत्र

मैलुङ–स्याफ्रु खण्डको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवं सुधारको कामको ठकेदार ३५ करोड रुपैयाँ बाकेर गायब भएपछि अलपत्र परेको छ । मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवं कालोपत्रसमेतका कार्यसम्पन्न गर्न ठेक्का पाएको भारत सिद्धीशाही कन्स्ट्रक्सन जेभीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माणमा बाधा पुगेको हो । रु एक अर्ब ४५ करोडको लागतमा लागत …

मैलुङ–स्याफ्रु अन्तर्राष्ट्रिय राजमार्ग अलपत्र, ३५ करोड बुझेपछि ठेकेदार गायब

ठेकेदार कम्पनीले बीचमै काम छोडी हिँडेका कारण मैलुङ– स्याफ्रु खण्डको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवं सुधारको काम अलपत्र परेको छ । मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवं कालोपत्रसमेतका कार्यसम्पन्न गर्न ठेक्का पाएको भारत सिद्धीशाही कन्स्ट्रक्सन जेभीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माणमा बाधा पुगेको हो ।             एक अर्ब ४५ करोडको लागतमा लागत इष्टिमेटअनुसार कार्य सम्पन्न गर्ने गराउने सम्झौत

ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र, जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

रोल्पाको घोडागाउँ र प्यूठानको स्वर्गद्वारी जोड्ने घोडेखोलामा पक्की पुल समयमा नबन्दा स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य भएका छन्। ठेकेदार गायब भएपछि रोल्पा र प्यूठानको सिमानामा पर्ने घोडेखोलामा पक्की पुल...

गृहमन्त्रीको गृह जिल्लामा सडक ठेकेदार गायब !

तेजेन्द्र केसीबेलहिया बुटवल ६ लेन सडक निमार्णको काममा ठेकेदार कम्पनीले अटेर गर्दै सुस्तता देखाएको छ । व्यापारिक मार्ग आयोजना अन्तर्गत बेलहिया–बुटवल ६ लेन सडक भैरहवास्थित नेपाल–भारत सीमानाका बेलहियादेखि बुटवलको चिडिया खोलासम्म साढे २७ किलोमिटर लम्बाइ रहेको सडकमा बेलहिया र मद्यौलियमा सर्भिस लेनको काम  भएको...