तीन करोड फिरौतीका लागि अस्पतालमा नक्कली बम राखेपछि…

२७ भदौ, काठमाडौं । पुरानो बानेश्वरको मातृका आँखा अस्पतालमा नक्कली बम राख्ने समूह प्रहरीको फन्दामा परेको छ । फिरौती असूली गर्ने उद्देश्यले बम राखेको अभियोगमा धादिङका २५ वर्षीय आशिष कुँवर, उनका भाइ अभिषेक कुँवर र होटल व्यवसायी रोल्पा घर भएका ४० वर्षीय अम्बरबहादुर रोका पक्राउ परेका हुन् । उनीहरुलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ […]

सम्बन्धित सामग्री

नक्कली बम राखेर फिरौती माग्ने ३ पक्राउ

काठमाडौं, (नेस) । चार दिनअघि पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती मागेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उक्त नक्कली बम राख्ने व्यक्तिको खोजीमा लागेको महानगरीय प्रहरी परिसर काठमाडौंले अस्पताल प्रशासनसँग फिरौती मागेको पत्ता लगाएपछि तीन जनालाई प्रक्राउ गरेको हो । परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले आइतबार परिसरमा […]

‘नक्कली बम’ राखेर फिरौती माग्ने ३ जना पक्राउ

काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘नक्कली बम’ राखेर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घरभई काठमाडौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर, उनका भाइ २० वर्षीय अभिषेक कुँवर र रोल्पा परिवर्तन गाउँपालिका–१ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर छन् ।

नक्कली बमको डर देखाएर तीन करोड फिरौती माग्दा...

काठमाडौंको पुरानो बानेश्वरस्थित मात्रिका आँखा अस्पतालमा नक्कली बम राखेर  फिरौती माग्ने तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर, धादिङको...

डाक्टरसँग फिराैती माग्दै नक्कली बम राख्ने तीन जना पक्राउ

काठमाण्डौ – काठमाण्डाैको पुरानो बानेश्वरमा रहेको मात्रिका आँखा अस्पतालका डाक्टरसँग तीन करोड रुपैयाँ फिरौती माग्दै नक्कली बम राख्ने तीन जना पक्राउ परेका छन् । अस्पतालका डाक्टरसँग तीन करोड रुपैयाँ फिरौती माग्ने धादिङका आशिष कुँवर, अभिषेक कुँवर र रोल्पाका अम्मरबहादुर रोकालाई महानगरीय प्रहरी परिसर टेकुको टोलीले पक्राउ गरेको हो । उनीहरूले तीन करोड रुपैयाँ नदिए घर र अस्पताल बमले ध्वस्त बनाउने धम्की दिँदै अस्पतालमा नक्कली बम समेत राखेका थिए । उनीहरूविरुद्ध आपराधिक लाभ मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहे...

अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने ३ जना सार्वजनिक

काठमाडौं, २७ भदौ । काठमाडौंंको पुरानो बानेश्वर स्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने गिरोहलाई प्रहरीले आज सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर कामठाडौंले बम राख्ने समुहका सदस्यलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङ घर भई हाल फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर र उनकै २० वर्षीय भाई […]

अस्पतालमा नक्कली बम राख्ने तीन युवक पक्राउ

काठमाडौँ- राजधानीको नयाँ बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। त्यहाँ कार्यरत डाक्टरसँग अवैध असुली गर्ने नियतले तीनजनाले उक्त आँखा अस्पतालमा नक्कली बम राखेका थिए। प्रहरीले  उक्त घटनामा संलग्न भएको आरोपमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भई फुटुङ बस्ने २५ वर्षका आशीष कुँवर, उनका भाइ २० वर्षका अभिषेक कुँवर र रोल्पाको परिवर्तन गाउँपालिकाका […]

मातृका आँखा अस्पतालमा ‘नक्कली बम’ राखेर फिरौती माग्ने समूह पक्राउ

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा गएको शुक्रबार ‘नक्कली बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले तीनजनालाई पक्राउ गरेको हो । उनीहरूले अस्पताल सञ्चालकसँग फिरौती माग्नका लागि शंकास्पद वस्तु राखेको खुलेको छ । आँखा अस्पतालको तेस्रो तलामा रहेको शौचालयमा नक्कली बम राखिएको...

मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूह पक्राउ

पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूह पक्राउ परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बम राख्ने समूहका सदस्यलाई पक्राउ गरेको हो।

मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूह पक्राउ

पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूह पक्राउ परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बम राख्ने समूहका सदस्यलाई पक्राउ गरेको हो।