मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूह पक्राउ
पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूह पक्राउ परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बम राख्ने समूहका सदस्यलाई पक्राउ गरेको हो।
काठमाडौं, (नेस) । चार दिनअघि पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती मागेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उक्त नक्कली बम राख्ने व्यक्तिको खोजीमा लागेको महानगरीय प्रहरी परिसर काठमाडौंले अस्पताल प्रशासनसँग फिरौती मागेको पत्ता लगाएपछि तीन जनालाई प्रक्राउ गरेको हो । परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले आइतबार परिसरमा […]
काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘नक्कली बम’ राखेर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घरभई काठमाडौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर, उनका भाइ २० वर्षीय अभिषेक कुँवर र रोल्पा परिवर्तन गाउँपालिका–१ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर छन् ।
काठमाडौंको पुरानो बानेश्वरस्थित मात्रिका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर, धादिङको...
काठमाण्डौ – काठमाण्डाैको पुरानो बानेश्वरमा रहेको मात्रिका आँखा अस्पतालका डाक्टरसँग तीन करोड रुपैयाँ फिरौती माग्दै नक्कली बम राख्ने तीन जना पक्राउ परेका छन् ।
अस्पतालका डाक्टरसँग तीन करोड रुपैयाँ फिरौती माग्ने धादिङका आशिष कुँवर, अभिषेक कुँवर र रोल्पाका अम्मरबहादुर रोकालाई महानगरीय प्रहरी परिसर टेकुको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले तीन करोड रुपैयाँ नदिए घर र अस्पताल बमले ध्वस्त बनाउने धम्की दिँदै अस्पतालमा नक्कली बम समेत राखेका थिए । उनीहरूविरुद्ध आपराधिक लाभ मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहे...
काठमाडौं, २७ भदौ । काठमाडौंंको पुरानो बानेश्वर स्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने गिरोहलाई प्रहरीले आज सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर कामठाडौंले बम राख्ने समुहका सदस्यलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङ घर भई हाल फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर र उनकै २० वर्षीय भाई […]
काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा गएको शुक्रबार ‘नक्कली बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले तीनजनालाई पक्राउ गरेको हो ।
उनीहरूले अस्पताल सञ्चालकसँग फिरौती माग्नका लागि शंकास्पद वस्तु राखेको खुलेको छ । आँखा अस्पतालको तेस्रो तलामा रहेको शौचालयमा नक्कली बम राखिएको...
पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूह पक्राउ परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बम राख्ने समूहका सदस्यलाई पक्राउ गरेको हो।