काठमाडौं, (नेस) । चार दिनअघि पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती मागेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उक्त नक्कली बम राख्ने व्यक्तिको खोजीमा लागेको महानगरीय प्रहरी परिसर काठमाडौंले अस्पताल प्रशासनसँग फिरौती मागेको पत्ता लगाएपछि तीन जनालाई प्रक्राउ गरेको हो । परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले आइतबार परिसरमा […]