रामचन्द्र पौडेलद्वारा महाधिवेशन प्रतिनिधिलाई चियापान आयोजना

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४ औं महाधिवेशनमा सहभागी मतदाताहरुलाई चियापानका लागि बोलाएका छन् । उनले प्रतिनिधिहरुलाई मंगलबार बिहान ८ बजे लैनचौर ब्यान्क्वेटमा चियापानका लागि बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । पौडेलले जारी महाधिवेशनको प्रकृयाबाट आफू अलग भएको बताएका थिए र आज जारी मतदानमा उनी सहभागी भएनन् ।इतरपक्षबाट आफू साझ […] The post रामचन्द्र पौडेलद्वारा महाधिवेशन प्रतिनिधिलाई चियापान आयोजना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

रास्वपाले स्थापना दिवसका अवसरमा भोलि चियापान गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार चियापान आयोजना गर्ने भएको छ । पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा चियापान गर्न लागिएको रास्वपाले जनाएको छ । वनस्थलीस्थित पार्टी कार्यालयमा शुक्रबार दिउँसो एक बजेदेखि पाँच बजेसम्म चियापान हुने रास्वपाले जनाएको छ ।

रास्वपाले स्थापना दिवसका अवसरमा भोलि चियापान गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार चियापान आयोजना गर्ने भएको छ । पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा चियापान गर्न लागिएको रास्वपाले जनाएको छ । वनस्थलीस्थित पार्टी कार्यालयमा शुक्रबार दिउँसो एक बजेदेखि पाँच बजेसम्म चियापान हुने रास्वपाले जनाएको छ ।

कांग्रेसमा होडबाजीको चियापान, पार्टी सत्ताको कसरी गर्ने 'रसपान' ?

नेपाली कांग्रेसका महासमिति सदस्यहरूको सम्मानमा पूर्व महामन्त्री डा शशांक कोइरालाले शनिबार काठमाडौंमा चियापान आयोजना गरे ।

शशांकले चियापान आयोजना गर्दै

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चियापानको आयोजना गरेका छन् । ९ साउनको (मंगलबार) विहान ९ बजे कोइरालाले चियापानका लागि नेताहरुलाई आमन्त्रण गरेका छन् । चियापानमा पदाधिकारी, केन्द्रीय सदस्य, सांसदहरुलाई आमन्त्रण गरिने कोइरालाका स्वकीय सचिव भरत कोइरालाले जानकारी दिए । चियापानको स्थान लैनचौरस्थित लैनचोर ब्याङ्केट तोकिएको छ । साउन २ गतेदेखि […]

पालिकाका जनप्रतिनिधिका लागि शेखर कोइरालाले आयोजना गरे चियापान

१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरेका छन् । बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा कोइरालाले आज बिहान चियापान आयोजना गरेका हुन् । नेपाली कांग्रेसले साउन ३० र ३१ गते ललितपुरको सानेपामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएकाहरुका लागि कोइरालाले चियापान तथा […]

सगरमाथामा चियापान आयोजना गरेर विश्व कीर्तिमान

न्युयोर्क । अमेरिकाको सियटल निवासी एक साहसिक व्यक्तिलाई विश्वकै सबैभन्दा अग्लो स्थानमा टी–पार्टी आयोजना गरेबापत गिनिज वर्ल्ड रेकर्ड्सले उपाधि दिएको छ । समुद्री सतहदेखि २१ हजार ३१२ फिट अग्लो सगरमाथामा बसेर आफ्ना टोलीसँग चियापान कार्यक्रम गरेका एन्ड्रयु ह्युगेसलाई विश्व कीर्तिमान उपाधिबाट सम्मानित गरिएको हो । साहसिक कार्यहरू मनपराउने उनी एक एथलेट पनि हुन्...

एमाले ब्युँतिएपछि बालुवाटारमा ओलीको चियापान

काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आज एमाले नेता, कार्यकर्ताहरुका लागि चियापान आयोजना गरेका छन्। नेकपा माओवादी केन्द्रसँगको एकता सर्वोच्च अदालतले अमान्य घोषित गरेपछि ओलीले बालुवाटारमा चियापान आयोजना गरेका हुन्। उक्त कार्यक्रममा माधव नेपाल र झलनाथ खनाल समूह भने उपस्थित छैनन्। चियापान समारोहमा मन्त्रीहरु, ओली निकट प्रदेशका…