सगरमाथामा चियापान आयोजना गरेर विश्व कीर्तिमान

न्युयोर्क । अमेरिकाको सियटल निवासी एक साहसिक व्यक्तिलाई विश्वकै सबैभन्दा अग्लो स्थानमा टी–पार्टी आयोजना गरेबापत गिनिज वर्ल्ड रेकर्ड्सले उपाधि दिएको छ । समुद्री सतहदेखि २१ हजार ३१२ फिट अग्लो सगरमाथामा बसेर आफ्ना टोलीसँग चियापान कार्यक्रम गरेका एन्ड्रयु ह्युगेसलाई विश्व कीर्तिमान उपाधिबाट सम्मानित गरिएको हो । साहसिक कार्यहरू मनपराउने उनी एक एथलेट पनि हुन्...