मतदाताको मन बुझाउन खोज्दैथियाैं, आचारसंहिताले रोक्यो : बालकृष्ण खाँण (भिडियोसहित)

२२ कात्तिक, काठमाडौं । रुपन्देही– ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका कांग्रेस नेता बालकृष्ण खाँण हिजोआज आफ्नै निर्वाचन क्षेत्रमा चुनाव प्रचार प्रसारमा छन् । गृहमन्त्रीसमेत रहेका खाँणसँग हामीले सिद्धार्थनगरमा उनको चुनाव प्रचार, विप्लव समूहले गरेको चुनाव विथोल्ने निर्णय, संसदले पास गरे पनि शीतल निवासमा अड्केको नागरिकता विधेयक, रुपन्देही ३ सँग जोडिएका स्थानीयका समस्यालगायत विषयमा कुराकानी […]

सम्बन्धित सामग्री

जेलबाट छुटेपछि पहिलोपटक सानेपामा झुल्किए बालकृष्ण खाँण

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण धराैटीमा थुनामुक्त भएपछि आज पहिलाेपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा देखिएका छन् ।

केन्द्रीय कारागारभित्र बालकृष्ण खाँण– ‘यस्तै लेख्या रैछ !’

५ असार, काठमाडौं । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा अहिले पुर्पक्षका लागि थुनामा छन् । केन्द्रीय कारागार, सुन्धाराको एउटा कोठामा खाँणसहित ६ जना बन्दी छन् । सोही कोठामा पूर्वऊर्जामन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी पनि छन् । जिल्ला अदालत, काठमाडौंले १ असारमा खाँण, रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश […]

बालकृष्ण खाँण पक्राउ परेपछि तातिए देउवा, बोलाए शीर्ष नेताहरुलाई छलफलमा

काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना विश्वासपात्र भनेर चिनिएका नेता बालकृष्ण खाँण पक्राउ परेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तातिएका छन् । उनले खाँण पक्राउ परेपछिको अवस्थाबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई आफ्नो निवासमा बोलाएका हुन् । यसअघि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा […]

रुपन्देही- ३ मा बालकृष्ण खाँण २ हजार ४४२ मतले पछाडि

काठमाडाैँ- रुपन्देही- ३ मा मतगणनाकाे अन्तिम चरणमा आइपुग्दा नेपाली कांग्रेसका बालकृष्ण खाँण पछि परेका छन्। जारी मतगणना अनुसार खाँणले ३२ हजार ५०६ मत प्राप्त गर्दा राप्रपाका दीपक बाेहाेराले ३४ हजार ९४८ मत ल्याएका छन्। दुवैबीच २ हजार ४४२ मतकाे अन्तर रहेकाे छ।

रुपन्देही–३ : बालकृष्ण खाँण र दीपक बोहोराबीच रोचक प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले राप्रपा उम्मेदवारलाई सघाएको छ ।सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् । यहाँ एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका नेता दीपक बोहोरा उम्मेदवार छन् ।पञ्चायतकालमा चार र गणतन्त्र स्थापनापछि तीन पटक मन्त्री बनिसकेका राप्रपाका नेता दीपक बोहोरा उमेरले ७२ वर

गृहमन्त्री बालकृष्ण खाँण भोलि पोखरा जाने

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँण भोलि पोखरा पुग्ने भएका छन्। रेष्टुरेण्ट तथा बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आयोजना गर्न लागेको २३ औं पोखरा सडक महोत्सवलाई उद्घाटन गर्न गृहमन्त्री खाँण पोखरा पुग्ने कार्यक्रम रहेको बताइएको छ।दिउँसो १ बजे कोमागाने पार्क लेक साइडमा खाँणले सडक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि गृहमन्त्री खाँणले दिउँसो २:३० बजे तमु धिं नेपालले तमुहरुको नयाँवर्ष तमु ल्होछार(तोल्हो) २०७८ को अवसरमा आयोजना गरेको ल्होछार विशेष कार्यक्

गृहमन्त्री बालकृष्ण खाँण तेस्रो लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा विजयी

गृहमन्त्री बालकृष्ण खाँण तेस्रो लोकप्रिय मतका साथ काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । आइतबार कांग्रेस कार्यालय सानेपामा सम्पन्न मतगणनामा उनले २८७९ मत पाएका भने उनी भन्दा अघि शशांक कोइरालाले ३८३६ मत पाए भने एनपी साउदले २९३७ मत पाए । खाँण महामन्त्रीको आकांक्षी भएपनि अन्तिम समयमा टिकट नपाएपछि केन्द्रीय सदस्यमा सीमित भएका थिए ।

मन्त्रीको वरियता : बालकृष्ण खाँण दोस्रो, नेकपा एसभन्दा जसपा अगाडि

काठमाडौं । वर्तमान मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री शेरबहादुर देउवापछिको दोस्रो वरीयतामा गृहमन्त्री बालकृष्ण खाँण छन् । प्रधानमन्त्री देउवापछिको वरीयतामा दोस्रोमा खाँण, तेस्रोमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् । खाँण र कार्की कांग्रेसका नेता हुन् । चौथो वरीयतामा माओवादी केन्द्रबाट मन्त्री बनेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल छिन् । पाँचौँ वरीयतामा जनता समाजवादी पार्टी नेपालबाट मन्त्रिपरिषद्‌मा सहभागी भएका […] The post मन्त्रीको वरियता : बालकृष्ण खाँण दोस्रो, नेकपा एसभन्दा जसपा अगाडि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

देउवा सरकारको गृहमन्त्रीमा बालकृष्ण खाँण

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् । उनी काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् । यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् । उनको मन्त्रालयको टुंगो लागिसकेको छैन । आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।