सल्यान : प्रहरीले श्रीमानको हत्या गरेको अभियोगमा एक महिलालाई प्रक्राउ गरेको छ। कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीको हत्या अभियोगमा उनकी श्रीमती ४३ वर्षीया इश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको हो।
बुधवार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकोमा प्रहार गरी