धनकुटा : जिल्लाको छथर जोरपाटी गाउँपालिका–४ पानीट्याङ्कीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्। आइतबार राति ४७ वर्षका इन्द्रबहादुर लिम्बूलाई उनकी श्रीमती ३७ वर्षीया धनमाया लिम्बूले घरायसी हतियार र दाउरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमतीले घरायसी ह...