दाङमा श्रीमतीद्वारा हँसिया प्रहार गरी श्रीमानको हत्या

दाङ जिल्लाको तुलसीपुरमा एक महिलाले हँसिया प्रहार गरेर श्रीमानको हत्या गरेकी छिन् ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ सुन्दर टोल निवासी ५६ बर्षीया देवी कुमारी योगीले आफ्नै श्रीमान् खिमलाल पुरीलाई हँसिया  र बाँसको लठ्ठी प्रहार गरि आज विहान हत्या गरेकी हुन् ।घरायसी विवाद हुदा श्रीमानलाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले  बताए ।हत्या गर्ने योगीलाई इलाका प्रहरी कार्यालयल

सम्बन्धित सामग्री

कैलालीको मोहोन्यालमा श्रीमतीले हँसिया प्रहार गर्दा श्रीमानको मृत्यु

धनगढी – कैलालीको मोहोन्याल–१ मा हँसिया प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । ३२ वर्षीया चुमा थापामगरले हँसिया प्रहार गर्दा ४३ वर्षीय नारायण थापामगरको मृत्यु भएको हो । आइतबार राति १२ बजेको समयमा दुई जनाबीच विवाद हुँदा चुमाले हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले […]

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमानको हत्या

६ माघ, रोल्पा । एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका-६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ […]

श्रीमतीले हँसिया प्रहार गरी ७८ वर्षीय श्रीमानको हत्या गरिन्

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सुन्दर टोलका ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेको अभियोगमा ५६ वर्षीया देवीकुमारी योगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।