काठमाडौं । अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई लिएर राजनीतिक रस्साकस्सी तीव्र भैरहेको बेला अमेरिकी राजदूत र्यान्डी जे बेरीले कूटनीतिक सक्रियता बढाएका छन् । राजदूत बेरीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार बेलुका भक्तपुर बालकोटस्थित उनकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाइँले राजदूत बेरी र ओलीबीच भेटवार्ता […]