चीनले इराकमा सक्रियता बढायो

एजेन्सी, १४ वैशाख । चीनले इराकमा सक्रियता बढाएको छ । एशिया र अफ्रिकाका देशहरुमा प्रभाव बढाउँदै लगेको उसले पछिल्लो समय इराकमा पनि सक्रियता देखाएको हो । चीनले बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआइ) मार्फत् सँसारभरका विकासोन्मुख देशहरुमा प्रभाव बढाउँदै लगेको छ । उसले श्रीलंका, पाकिस्तान, म्यानमार, जिबुटी जस्ता देशहरुलाई महङ्गो ब्याजमा ऋण दिइसकेको छ । चीनको […]

सम्बन्धित सामग्री

काठको चोरी नियन्त्रण गर्न डिभिजन वन कार्यालयले बढायो सक्रियता

चितवन– चाडपर्वमा हुने काठको चोरी पैठारी नियन्त्रणका लागि डिभिजन वन कार्यालयले सक्रियता बढाएको छ । कार्यालयले चोरी पैठारी नियन्त्रणका लागि आफ्नो क्षेत्रमा रहेका आठ युनिटलाई सक्रिय बनाएको हो ।  कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार चाडपर्वका समयमा वनमा हुने चोरी पैठारी नियन्त्रणका लागि आठ युनिटमा ६५ जना परिचालन गरिएको छ । यी युनिटले नियमित गस्ती, […]

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा सक्रियता बढायो

कोसी प्रदेशका तराईका जिल्लामध्ये शान्ति सुरक्षाको हिसाबले सुनसरी संवेदनशील जिल्लामै पर्छ।

चक्रपथ विस्तारः सरकारले बढायो सक्रियता

काठमाडौं । चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड कलंकी–महाराजगन्जको विस्तारका लागि नेपाल सरकारले सक्रियता देखाएको छ । चिनियाँ सहयोगमा विस्तार हुन लागेको कलंकी–स्वयम्भू–गोंगबु–महाराजगन्ज चक्रपथ सडक खण्डमा नेपाल पक्षले ‘साइट क्लियर’को काम सम्पन्न गरेपछि चिनियाँ पक्षले विस्तारका लागि जिम्मा लिने सम्झौतामा उल्लेख छ । नेपाल पक्षले साइट क्लियर गर्न ढिलाइ गरिरहेको अवस्थामा सरकारले सक्रियता देखाएको हो । उपप्रधान […] The post चक्रपथ विस्तारः सरकारले बढायो सक्रियता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ठूलो दुर्घटनापछि बारामा ट्राफिक प्रहरीले बढायो सक्रियता

दसैँको समयमा बारामा बस दुर्घटनामा ठूलो मानवीय क्षति भएपछि ट्राफिक प्रहरी सचेत देखिएको छ। राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरीले मानवीय तथा यान्त्रिक चेकजाँच थालेको छ। नेपाल प्रहरी...

काउन्सिलले बढायो सक्रियता

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन ०७९ लक्षित गरी प्रेस काउन्सिलले अनुगमनलाई तीव्रता दिएको छ । काउन्सिलले गर्दै आएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चारमाध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको हो ।  अनुगमनका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन...

निर्वाचनमा सञ्चार माध्यमको अनुगमन : काउन्सिलले सक्रियता बढायो

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन, २०७९ लक्षित गरी प्रेस काउन्सिल नेपालले अनुगमनलाई तिव्रता दिएको छ। काउन्सिलले गर्दै आएको नियमित अनुगमन बाहेक आसन्न निर्वाचनलक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको हो। अनुगमनका...

निर्वाचनमा सञ्चार माध्यमको अनुगमन : काउन्सिलले सक्रियता बढायो

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७९ लक्षित गरी प्रेस काउन्सिल नेपालले अनुगमनलाई तिव्रता दिएको छ । काउन्सिलले गर्दै आएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचन लक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको हो ।अनुगमनका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको छुट्टाछुट्टै समुह बनाइ काम सुरु गरेको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए । मंगलबार काउन्सिलले अनुगमनमा खटिएका कर्मचारीसहित तथ्याङ्क विज्ञसँग छलफल गरेको थियो । यसअघिका आम निर्वाचनहर

धनुषा–२ मा नेकपा एकीकृत समाजवादीले बढायो सक्रियता

आगामी मंसिर ४ गतेका लागि घोषित निर्वाचन केन्द्रित गतिविधिमा नेकपा एकीकृत समाजवादी पार्टीले सक्रियता बढाएको छ । सोही क्रममा धनुषाको क्षेत्र नम्बर २ मा सो पार्टीका नेता रामचन्द्र झाले विभिन्न कार्यक्रम घोषणा गरी राजनीतिक गतिविधि बढाएका छन् ।पूर्वमन्त्री झाले एकीकृत समाजवादीको संगठन विस्तार तथा भेला आयोजनालाई तीव्रता दिन थालेका छन् । नेकपा एकीकृत समाजवादीको धनुषा जिल्ला कार्यसमिति बैठकबाट पालिकास्तरीय भेलाको कार्यतालिका सार्वजनिक समेत गरेको छ ।जसअनुसार धनुषाको हंसपुर नगरपालिकामा साउन ३० गते, जनकपुर

नाडाले बढायो सक्रियता

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले वन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवसँग भेटी सो मन्त्रालयले ल्याउन लागेको नेपाल सवारी प्रदूषण मापदण्ड युरो ६ को कार्यान्वयनका बारेमा छलफल गरेको छ । सो छलफलमा अध्यक्ष थापाले सरकारको सम्पूण सवारी तथा यातायातका साधनहरूमा युरो ६ लागु गर्ने प्रस्तावलाई […]

अवैध अफिम खेतीलाई नष्ट गर्न प्रहरीले बढायो सक्रियता

बासुदेव शर्मा, जाजरकोट ।  नेपालको कानुनले बन्देज गरेको अबैध अफिम खेती नष्ट नष्ट गर्न प्रहरीले सक्रियता बढाएको छ । नलगाड नगरपालिका ८ को मंसिरी र गुँरासेमा ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले अबैध अफिम खेती नष्ट गरेको हो जाजरकोटका विभिन्न स्थानमा पटक पटक अबैध रुपमा गरिएको अफिम खेती प्रहरीले नष्ट गर्दै आएको छ । […]