मकवानपुरमा कमल थापाको बढ्दो सक्रियता

आसन्न निर्वाचनको मिति नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृह जिल्ला मकवानपुरमा आफ्नो सक्रियता बढाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष थापाले आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाएका हुन् ।राजेन्द्र लिङ्देनसँग राप्रपाको अधिवेशनमा अध्यक्षमा पराजित भएको केही समयपछि उक्त पार्टी परित्याग गरेका थापा पुनः राप्रपा नेपाल पुनर्गठन गरेर पार्टीको नेतृत्व गरिरहेका छन् ।काठमाडौंमा रहेर पार्टीका नियमित क्रियाकलाप संचालन गरिरहेका थापा चुनाव लक्षित कार्यक्रमहर