योजना अनुगमनमा सक्रियता देखाउँदै समन्वय समिति

जिल्ला समन्वय समिति सिन्धुलीले योजना अनुगमनमा सक्रियता देखाएको छ। जिल्लाभरका योजनामा जिल्ला समन्वय समितिका पदाधिकारीहरूले अनुगमन गर्न सक्रियता देखाएका हुन्। जिल्लाका दुई नगरपालिका सहित सात गाँउपालिका रहेको सिन्धुलीमा अधिकांश पालिकामा योजना अनुगमन गर्न जिल...