कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बाेलाउनुभएको बैठक आज (साेमबार) बिहान साढे ९ बजेदेखि जारी रहेकाे छ । सत्ता गठबन्धनका दलहरुसँग सिट बाँडफाँड गर्दा कस्तो रणनीति अपनाउने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बाेलाउनुभएको हो । सत्ता गठबन्धनमा […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

काठमाडौैँ–सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसीरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् । बैठकमा दोस्रो तहका पनि केही नेता बैठकमा सहभागी भएका छन्। मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय पुस आइतबार सकिँदैछ। त्यसअघि नै कुनै प्रतिनिधिसभा […]

सिटको टुंगो लगाउन गठबन्धनको बैठक जारी, होला त सहमति

काठमाडौं, ४ असोज । सत्तारुढ दल पाँचदलिय गठबन्धनका शीर्ष नेता अहिले छलफलमा जुटेका छन् । प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदलको बैठक बालुवाटारमा जारी छ । सोमबार समानुपातिक सुची निर्वाचन आयोगमा बुझाएका गठबन्धन आज प्रत्यक्षतर्फ सिट मिलाउन छलफलमा जुटेको हो । पाँचदलीय गठबन्धनले प्रदेश र प्रतिनिधी सभाको चुनावमा तालमेल गर्न नेपाली कांग्रेसका नेता […]

बालुवाटारमा गठबन्धनका शीर्ष नेता पाँच घण्टादेखि छलफलमा

काठमाडौँ- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक जारी छ । बिहान १० बजेदेखि सुरु बैठक खाना, खाजापछि पनि चलिरहेको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बसिरहेको हो । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, […]

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं– सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता बैठकमा सहभागी रहेको प्रेस संयोजक गोविन्द परियारले बताए । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् । […]

सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत रहेका छन् । गठबन्धनमा मंसिरमा हुने निर्वाचनका लागि सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएका बेला शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।  सिट बाँडफाँटका लागि १

गठबन्धन सरकार समन्वय समितिको बैठक जारी

पाँच दलीय गठबन्धन सरकार सञ्चालनका लागि सहयोग गर्न गठन गरिएको समन्वय समितिको बैठक बालुवाटारमा जारी छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिको बैठक बसेको हो । बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुनुहुन्छ । बैठकमा राष्ट्रिय साभ निर्वाचन, सरकार सञ्चालनलगायत विषयमा छलफल भइरहेको बताइएको छ । आगामी माघ १२ गते १९ पदका लागि …

गठबन्धन बैठक जारी : राष्ट्रियसभाको सिट बाँडफाँटमा छलफल

काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बिहान करिब ९ बजेदेखि सुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए।बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन्।बैठकले राष्ट्रियसभाको १९ सिटका लागि साझा उम्मेदवार टुंगो लगाउने बताइएको छ। राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत सम

मन्त्रिमण्डललाई पूर्णता दिन गठबन्धनको बैठक जारी

काठमाडौँ । मन्त्रिमण्डललाई पूर्णता दिनका लागि सत्ता गठबन्धनमा रहेका शीर्ष नेता आज (सोमबार) बिहानैदेखि छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास (बालुवाटार)को जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल छन्। सरकार गठनका […]

काँग्रेसका शीर्ष नेता आन्तरिक छलफलमा

नेपाली काँग्रेसका शीर्षस्थ नेताबीच आन्तरिक छलफल चलिरहेको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पदाधिकारीसहित शीर्ष नेताबीच बैठक जारी छ । शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । कोरोना महामारीको प्रतिकूलताका बीच पार्टीको चौधौं महाधिवेशन भदौ १६–१९ मा कसरी सम्पन्न गर्ने भन्नेमा काँग्रेसमा बहस जारी छ । बिहीबारको बैठकमा महाधिवेशनको एजेन्डा प्रवेश गराउँदै सभापति शेरबहादुर देउवाले कुनै हालतमा भदौभित्र महाधिवेशन गरिने बताएका थ