काठमाडौँ । मन्त्रिमण्डललाई पूर्णता दिनका लागि सत्ता गठबन्धनमा रहेका शीर्ष नेता आज (सोमबार) बिहानैदेखि छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास (बालुवाटार)को जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल छन्। सरकार गठनका […]